खेलकुद

विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौँ २६ नोभेम्बर २०२५ । सन् २०२६ मा हुने आइसिसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सहभागी २० टोलीलाई चार समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।

सहारा फुटबल एकेडेमीः विपन्न बालकको सहारा

गण्डकी २४ नोभेम्बर २०२५ । खेलको माध्यमबाट समाजका युवालाई कुलतबाट जोगाउन २०५८ सालमा स्थापित पोखराको सहारा क्लबले सञ्चालन गर्दै आएको आहा रारा फुटबल नेपाली फुटबलका क्षेत्रमा आफैँमा एउटा विशिष्ट पहिचानसमेत हो । त्यसो त फुटबल

बेलायतमा नेपाली महिला फुटबलकी गौरव एन्जीला तुम्बापो सुब्बा सम्मानित

लन्डन १८ नोभेम्बर २०२५ । नेपाली खेलकुदलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउन महत्त्वपूर्ण भूमिका खेल्ने पूर्वकप्तान एन्जीला तुम्बापो सुब्बालाई एक विशेष समारोहमा सम्मान गरिएको छ । किरात याक्थुङ चुम्लुङ यूकेको सहकार्यमा आयोजित कार्यक्रममा एनआरएनए यूकेका कार्यवाहक अध्यक्ष

बेलायतमा ९औं यलम्बर हाङ ब्याडमिन्टन : पुरुष सिंगल्समा एम.फाधिल विजेता र उपविजेता सिजन राई

लिला सेलिङ माबो –  लन्डन ३ नोभेम्बर २०२५ । किरात याक्थुङ चुम्लुङ यूकेको आयोजनामा भएको ९औं यलम्बर हाङ ब्याडमिन्टन ओपन प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्समा एम.फाधिल विजेता र उपविजेता सिजन राई बनेका छन् । शनिबार १ नोभेम्बर

एभरेस्ट टाइम्स एमडी नेम्बाङद्वारा पाँचथरमा फुटबल प्रतियोगिताका लागि ५० हजार सहयोग

लन्डन २८ अक्टुबर २०२५ । पाँचथर समाज सेवा बेलायतका अध्यक्ष, एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक नगेन्द्रराज नेम्बाङ दम्पतीले पाँचथरको फाल्गुनन्द-२ इम्बुङमा हुने फुटबल प्रतियोगिताका लागि ५० हजार रुपैयाँ सहयोग गरेका छन् । नेपाल भ्रमणमा रहेका नगेन्द्रराज

किरात याक्थुङ चुम्लुङ युकेले १ नोभेम्बरमा ९औं यलम्बर हाङ ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

लन्डन २४ अक्टुबर २०२५ । किरात याक्थुङ चुम्लुङ (केवाईसी) युकेले आउँदो १ नोभेम्बरमा ९औं यलम्बर हाङ ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाली समुदायका ब्याडमिन्टनप्रेमीहरूका लागि अल्डरसटस्थित ग्यारिसन स्पोर्ट्स सेन्टरमा प्रतियोगिता आयोजना गर्न लागेको

इंग्ल्यान्डका रवी बोपारा, डेविड मलानसहित तीन विदेशी खेलाडी भित्र्यायो चितवन राइनोजले 

चितवन २२ अक्टुबर २०२५ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि चितवन राइनोजले तीन जना विदेशी खेलाडी अनुबन्ध गरेको छ । पहिलो संस्करणमा समेत खेलेका पाकिस्तानका सोहेल तन्विर र इंग्ल्यान्डका अलराउन्डर रवी बोपारासँगै

नेपालले जित्यो आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि

काठमाडौँ १७ अक्टुबर २०२५। नेपालले सामोआलाई हराउँदै आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । छनोट खेलमा नेपाल अपराजित रह्यो । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा

टि–२० आइसिसी विश्वकप, २०२६ का लागि नेपाल छनोट

लन्डन १५ अक्टुबर २०२५ । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि छनोट भएको छ । ओमानमा जारी एसिया एण्ड इएपी छनोटमा शीर्ष तीनमा परेसँगै नेपाल विश्वकपका लागि

विश्वकप छनोट : नेपालद्वारा कतार पराजित

काठमाडौँ १४ अक्टुबर २०२५ । ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै विजयी भएको छ । ओमानको अल अमिरतस्थित

विश्वकप क्रिकेट छनोटः युएईमाथि नेपालको जित

काठमाडौँ, १२ अक्टुबर २०२५ । आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफक छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट

आइसिसी टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफक छनोटमा नेपाल सुपर सिक्समा प्रवेश

लन्डन १० अक्टुबर २०२५ । आइसिसी टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफक छनोटमा नेपालले जापानलाई हराउँदै समूह विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा शुक्रबार

error: Content is protected !!