
मार्सल आर्ट्सका भूपेन्द्र गुरुङ सम्मानित
काठमाडौं । नेपाल उमा कुङ्फु संघले विश्व मञ्चमा नेपालको प्रतिष्ठा अभिवृद्धि गर्न सफल भएकोमा भूपेन्द्र गुरुङ र सुजन कक्षपतिलाई सम्मान गरेको छ । मंगलबार एक कार्यक्रमबीच उनीहरूलाई नेपाल उमा कुङफु संघका अध्यक्ष एवं डब्लूएमएसी नेपाल










