
हङकङमा हिमालय हार्मनी अल्ट्रा ट्रेल रेस सम्पन्न
हककङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (HKNUTRA)को आयोजनमा हिमालय हार्मनी अल्ट्रा ट्रेल रेस सम्पन्न भएको छ । आइतबार २२ तारिख २०२६ माटाइमोसन कन्ट्री पार्क अल्ट्रा ट्रेल रनिङ सम्पन्न भएको हो । ५० किमि, १२ किमिको










