ज्ञान, विज्ञान र प्रबिधि

टेलिकमले शतप्रतिशत बोनस दिने

कोभिड–१९ को जोखिम रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले घरबाट ननिस्कन आदेश जारी गरेको सन्दर्भमा नेपाल टेलिकमले मोबाइल सेवाको प्रयोगलाई सहज तुल्याउन रिचार्जमा शतप्रतिशत बोनस घोषणा गरेको छ । टेलिकम प्रवक्ता राजेश जोशीद्वारा आज जारी

डाक्टरभन्दा गुगलको आर्टिफिसियल इन्टेलिजेन्स प्रभावकारी

गुगलले निर्माण गरेको आर्टिफिसियल इन्टेलिजेन्स, एआइ सिस्टमले डाक्टर भन्दा सही रुपमा स्तन क्यान्सरको पहिचान गर्न सक्ने बताएको छ । क्यान्सरका अनुसन्धानकर्ता र प्राविधिक कम्पनीले संयुक्त रुपमा निर्माण गरेको सो सिस्टम क्यान्सर पहिचानको विषयमा कति ठीक

ओली र मोदीबीच टेलिफोन संवादमा के भयो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बुधबार टेलिफोन संवाद भई उनीहरुले आपसमा अङ्ग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका छन् । दुई प्रधानमन्त्रीबीच भएको टेलिफोन संवादमा दुई देशबीचका बाँकी समस्या समाधान

सूचना प्रविधि विधेयक : सामाजिक सञ्जालमा लेखेकै कारण १५ लाख रुपैयाँसम्म जरिवाना र ५ वर्ष कैद

काठमाडौँ । सूचना प्रविधि विधेयक संसद्को विकास तथा प्रविधि समितिले पारित गरेको छ । विधेयकमा सामाजिक सञ्जालमा लेखेकै कारण यसका प्रयोगकर्तामाथि १५ लाख रुपैयाँसम्म जरिवाना र ५ वर्ष कैद वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।

भण्डारीलाई विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार  

ललितपुर । साइन्स इन्फोटेक डट कम डट एनपीका प्रधान-सम्पादक गोपाल भण्डारीलाई विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को कार्यालय, खुमलटार, ललितपुरमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान

साइबर अपराध अहिलेको प्रमुख चुनौती : प्रहरी महानिरीक्षक

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साइबर अपराध शान्ति सुरक्षाको प्रमुख चुनौतीको रुपमा खडा भएको बताएका छन् । समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम रहेको उल्लेख गर्दै उनले प्रविधिको

सिसी क्यामरा जडानपछि आपराधिक गतिविधि नियन्त्रण सहज

काठमाडौं । राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरण र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न तनहुँको शुक्लागण्डकी नगरपालिकाले विभिन्न ठाउँमा सिसी क्यामरा जडान गरेपछि प्रहरीलाई शान्तिसुरक्षा कायम गर्न सहज भएको छ । नगरपालिकाले पृथ्वीराजमार्गको कोत्रेदेखि शेराटारसम्मका सडक तथा

प्रधानमन्त्री ओलीद्वारा एक्सन रुमबाट विभिन्न आयोजनाहरुको अनुगमन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यप्रगति पनि गौरवपूर्ण हुनपर्ने बताएका छन् । प्रधानमन्त्री कार्यलयको एक्सन रुमबाट बुधबार विभिन्न राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

फोरजी र एलटीई सेवा सातै प्रदेशका ३२ वटा जिल्लाका प्रमुख शहरहरूमा विस्तार

काठमाडौं । नेपाल टेलिकमले फोरजी र एलटीई सेवाको नेटवर्क सातै प्रदेशका ३२ वटा जिल्लाका प्रमुख शहरहरूमा विस्तार गरेको छ। बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाको सफ्ट लन्चमार्फत फोरजीको औपचारिक शुरुवात गरेका हुन् । फोरजी इन्टरनेटको

घृणाका अपराधहरू

घृणाका घटना जात, उमेर, धर्म, लैंगिक परिस्तिथि, विपरीत लिंगी अथवा अपाङ्गताको कारण हुनसक्छ । घृणाका घटनाहरुमा शारीरिक हमला, दुर्वचन, अश्लिल फोन गर्नु वा सन्देश पठाउनु, अपमानजनक चिठ्ठी लेख्नु, घरेलु हिंसा, सन्ताप उब्जाउनु, सम्पत्ति नोक्सान पुर्‍याउनु,

मतदानपछि एनआरएनए यूके अध्यक्षका उम्मेदवार पुनम गुरुङले फेसबुक स्टाटसमा के लेखिन् ?

लन्डन । एनआरएनए यूके अध्यक्षका उम्मेदवार पुनम गुरुङले मतदाता, सहयोगी सबैलाई धन्यवादसहित चोटिलो फेसबुक स्टाटस लेखिकी छन् । अल्डरसट केन्द्रमा मतदान गरेकी उम्मेदवार गुरुङले विशेषगरी मतदातालाई आभारसहित धन्यवाद दिँदै आफ्नो टिम विजयी हुने विश्वास व्यक्त

किन गरियो हङकङमा सामाजिक संजालमा कडाई ?

काठमाडौं । हङकङमा जारी सरकार विरोधी आन्दोलनबारे गलत सूचना प्रवाह गरेको आशंकामा फेसबुक र ट्वीटरले सयौं अकाउण्ट बन्द गरिदिएको छ । आन्दोलनकारीलाई भ्रममा पार्न चीन सरकार निटक स्रोतहरुले अफवाह फैलाएको भन्दै त्यस्ता अकाउण्ट बन्द गरिएको

error: Content is protected !!