पर्यटन, संस्कृति र परम्परा

एक वर्षमा धरहराको मुख्य संरचना तयार हुन्छ : ज्ञवाली

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी एक वर्षमा धरहराको मुख्य संरचना पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माण

साई बाबाको ९४ औं जन्मदिवस अल्डरसटमा

एटा संवाददाता लन्डन । फार्नबारो साई सेन्टरद्वारा साईबाबाको ९४ औं जन्मोत्सव अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा मनाएको छ । सेन्टरकी अध्यक्ष सुषमा गुरुङका अनुसार वैदिक मन्त्रको जप साथ गत २३ नोभेम्बर शनिबार दिउँसो ३

शिव मन्दिरलाई शिवलिङ्ग पाञ्चयन मूर्ति हस्तान्तरण

एटा संवाददाता लन्डन । शिव कल्चरल कम्युनिटी सेन्टरलाई शिव मन्दिरमा स्थापना गरिने शिवलिङ्ग मूर्ति र पञ्चायनसहित नन्दीका मूर्तिहरु हस्तान्तरण गरिएको छ । लन्डनस्थित नेपाली राजदूतावासमा आयोजित एक भव्य समारोहमा राजदूत डा. दुर्गाबहादुर सुवेदीले नौमती बाजाको धुनका साथ

उपराष्ट्रपतिद्वारा नुवाकोटको पर्यटकीयस्थलको भ्रमण

नुवाकोट । उपराष्ट्रपति नन्दबहादुर पुनले नुवाकोटका विभिन्न धार्मिक एवम् पर्यटकीयस्थलको भ्रमण तथा अवलोकन गरेका छन् । काठमाडौँको सुन्दरीजल, सिन्धुपाल्चोक हुँदै नुवाकोटको चिसापानीसम्म आइपुगेका उपराष्ट्रपति पुनले बिहीबार नुवाकोटको शिवपुरी, पञ्चकन्या, दुप्चेश्वरलगायत गाउँपालिकाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको

राष्ट्रपतिबाट रामको जन्तीलाई स्वागत

जनकपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले सीताराम विवाह महोत्सवअन्तर्गत भारतको अयोध्याबाट आएको प्रतीकात्मक भगवान् रामको जन्तीलाई आज जनकपुरधाममा स्वागत र सम्मान गरेकी छन् । सीताराम विवाह महोत्सव–२०७६ मूल समारोह समितिद्वारा जनकपुरधामको बाह्रबिघा (रङ्गभूमि) मा आयोजित विशेष

राइड थ्रु सिन्धुलीगढीका २११ साइकलात्री सिन्धुलीको मुलकोटमा

बाटोभरि भब्य स्वागत, विश्व साइकलयात्री पुस्कर शाहसँग फोटो खिचाउन तँछाडमछाड सिन्धुली । राइड थ्रु सिन्धुलीगढी साइकल यात्राको टोली सिन्धुलीको मुलकोट पुगेको छ । साइकल यात्रामा २ सय ११ जना यात्री सहभागी छन् । तिनमा पुरुष

जात्राका लागि घलेभञ्ज्याङ र पञ्चकन्या मन्दिर परिसर चिरिच्याट्ट [तस्बिरहरु]

घलेभञ्ज्याङ । दुई दिने मेलालाई लक्ष्य गरी पञ्चकन्या गाउँपालिका ३ घलेभञ्ज्याङ र पञ्चकन्या मन्दिर परिसरलाई चिरिच्याट्ट पारिएको छ । शनिबार दिउँसोदेखि सुरु हुने मेलाका लागि पञ्चकन्या मेला व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय पञ्चकन्याको अगुवाइमा

पाँचकन्या मेलाको तयारी अन्तिम चरणमा, के के छन् यस वर्ष मेलाको आकर्षण ?

एटा संवाददाता घलेभञ्ज्याङ । पञ्चकन्या गाउँपालिका–३ घलेगाउँमा अवस्थित पञ्चकन्या मन्दिरमा हरेक वर्ष मार्ग कृष्ण चतुर्थीदेखि पञ्चमीसम्म चल्ने पाँचकन्या मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेलाका लागि मन्दिर परिसरको क्षेत्रमा मैदान निर्माण, सरसफाई, सजावट, सांस्कृतिक

सार्वजनिक यातायातका साधनमा भ्रमण वर्षको लोगो राखिने

काठमाडौं । देशभरका सार्वजनिक यातयातका साधानमा नेपाल भ्रमण वर्ष, २०२० अभियानको लोगो राखिने भएको छ । भ्रमण वर्षलाई प्रभावकारीरुपमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच

बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण

काठमाडौं । नेपालको औपचारिक सद्भावना भ्रमणमा आएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले मंगलबार अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण गरेका छन् । उनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रपतिको टोलीलाई स्वागत गरेका थिए । राष्ट्रपतिले भक्तपुर

थापा क्षेत्री समाजद्वारा निर्मित कुलपूजा घरको उद्घाटन

घलेभञ्ज्याङ (नुवाकोट) । पञ्चकन्या गाउँपालिका ३ थापा टोलमा बगाले थापा क्षेत्री समाजले निर्माण गरेको कुलपूजा घरको शनिबार उद्घाटन गरिएको छ । शनिबार आयोजित कार्यक्रममा समाजका जेष्ठ सदस्य ज्ञानबहादुर थापाले कूलपूजा घरको उद्घाटन गरेका हुन् ।

टुँडिखेलमा मानवसाङ्‍लो बनाएर अतिक्रमणको विरोध

काठमाडौं । अतिक्रमणमा परेको विरोधमा टुँडिखेल मानवसाङ्‍लोले घेरिएको छ। शनिबार बिहानैबाट अक्युपाई टुँडिखेल अभियानअन्तर्गत जनतासँगै विभिन्‍न विशिष्ट व्यक्ति टुँडिखेल पुरेर मानवसाङ्‍लो बनाएर अतिक्रमणको विरोध जनाइरहेका छन्। विभिन्‍न समयमा सरकार र गैर सरकारी क्षेत्रबाट टुँडिखेल अतिक्रमण

error: Content is protected !!