
विश्व अपांगता दिवसको अवसरमा गुल्मी जिल्ला समाज यूकेको च्यारिटी कार्यक्रम
लन्डन ४ डिसेम्बर २०२३ । गुल्मी जिल्ला समाज यूकेको च्यारिटी कार्यक्रम सम्पन्न भएको छ । विश्व अपांगता दिवसको अवसरमा आइतबार लन्डन वेलिङस्थित सेन्ट माइकल्स् कम्युनिटी सेन्टरमा च्यारिटी कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमबाट ६ हजार


