एनआरएनएले आगामी असारमा आयोजना गर्ने प्रथम अन्तर्राष्ट्रिय महिला सम्मेलनको तयारी तीव्र
लण्डन २५ मार्च २०२४ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आगामी असार १५–१६ गते (२९–३० जुन २०२४)मा आयोजना गर्न लागेको प्रथम अन्तर्राष्ट्रिय महिला सम्मेलनको तयारी तीव्र रुपमा अघि बढाएको छ । सोही सन्दर्भमा आज अध्यक्ष डा
