निर्जला गुरुङको दमदार प्रस्तुतिको साथमा स्वीइन्डनमा मनाइयो नयाँ वर्षा
जयराम तामाङ लन्डन ८ अप्रिल २०२४ । स्वीइन्डनमा बसोबास गर्ने नेपालीहरुले नयाँ वर्ष २०८१ लाई भव्यताका साथ मनाएका छन् । यही अप्रिल ७ तारिख आइबार स्वीइन्डनस्थित पन्जाबी कम्युनिटी हलमा नेपाली समाज विल्टशायर बेलायतको आयोजनामा भएको




