२९ डिसेम्बर २०२३, लन्डन। नेपाली राजदूतावास लण्डनका उपनियोग प्रमुख रोशन खानालले इमेलमार्फत अंग्रेजी नयाँ बर्ष २०२४ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति र सुस्वास्थको पनि कामना गर्नु भएको छ। उहाँले बेलायतमा स्थापित बिभिन्न
लण्डन २९ डिसेम्बर २०२३ । बेलायतमा रहेका पुराना नायक तथा व्यवसायी अजय शेखर प्रधान गायकका रुपमा उदाएका छन् । अजयको स्वर रहेको ‘यता पनि हेर’ बोलको गीतमा निर्मित म्यूजिक भिडियो आज शुक्रबार सार्वजनिक भएको छ
लण्डन २८ डिसेम्बर २०२३ । लन्डन स्थित बारहम पार्कमा रहेको तमु समाज युकेको भवनमा एक कार्यक्रमको आयोजना गरि स्वर्गिय कमला गुरुङको परिवारलाई तमु समाज युकेको तर्फवाट राहत स्वरुप आर्थिक सहयोग २५०५ पउण्ड हस्तानतरण गरिएको छ
लण्डन २८ डिसेम्बर २०२३ । किरात राई यायोक्खा बेलायतले उधौली-२०२३ लाई महान चाडको रुपमा मनाएको छ । किरात राई हाउस ग्याम्बल्स लेन वकिङमा, हिंजो २६ डिसेम्बर २०२३ को दिन आयोजना गरिएको उधौली उत्सवमा प्रकृति पूजक