बेलायत

स्कटल्यान्डमा सक्रिय दर्जन नेपाली संस्थाले बाँडे जाजरकोटका भूकम्पप्रभावितलाई न्यानो कपडा

लन्डन ५ जनवरी २०२४ । स्कटल्यान्डमा सक्रिय दर्जन नेपाली संस्थाले जाजरकोटका भूकम्पप्रभावितलाई न्यानो कपडा वितरण गरेका छन् । हभूकम्पबाट प्रभावित जाजरकोटको दुई गाउँपालिकामा ती संस्थाहरुको सहयोगमा न्यानो कपडा वितरण गरिएको एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषद्

एनआरएनए यूकेद्वारा नेपालका भूकम्पपीडितलाई ५ हजार ७०३ पाउन्ड सहयोग [कसले कति दिए ?]

लन्डन ५ जनवरी २०२४ । गैर आवासीय नेपाली संघ (एनआरएनए यूके) ले नेपालका भूकम्पपीडितलाई करिब १० लाख रुपैयाँ सहयोग गरेको छ । एनआरएनए यूकेले आफ्नो कार्यसमिति र अन्य चन्दादाताबाट संकलित ५ हजार ७०३ पाउन्ड, ४७

बेलायतको प्रतिभा सम्मान रसिक र पुरस्कार मेन्याङ्बोलाई

लण्डन ४ जनवरी २०२४ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि प्रसिद्ध साहित्य तथा सङ्गीत साधक गणेश रसिकलाई प्रतिभा सम्मान अर्पण गर्ने निर्णय गरेको छ । यसैगरी, प्रतिभा पुरस्कार मुन्धुमी कवि, कथाकार तथा पत्रकार

तमु समाज यूकेद्वारा ल्होछार उत्सवको अवसरमा ग्रह शान्ति शुद्धीकारण पूजा सम्पन्न

लन्डन ४ जनवरी २०२४ । तमुहरुको महान् पर्व ल्होछारको अवसरमा तमु समाज यूकेले शनिबार ग्रहशान्ति तथा शुद्धीकरण पूजा गरेको छ । बिरालो वर्गलाई बिदाइ र गिद्ध वर्गको स्वागत गर्ने उक्त पर्वको अवसरमा ३० डिसेम्बर २०२३

तमु समाज युकेको सहयोगमा बन्यो घाटु नाच महिलाको प्रतिमा

काठमाडौं २ जनवरी २०२४ । तमु समाज युकेको आर्थिक सहयोगमा तमु धिं नेपालको संग्रहालयमा दुई घाटु नाचका महिलाको प्रतिमा निर्माण भएको छ । पोखरास्थित तमु धिं नेपालमा रहेको संग्रहालयमा घाटुनीहरुको प्रतिमा निर्माण गरिएको हो ।

वीनेपाली डटकमको सहसम्पादकमा प्रमिला लाबुङ राई नियुक्त

लण्डन २ जनवरी २०२४ । बेलायतबाट प्रकाशन हुँदै आइरहेको नेपाली भाषाको अनलाइन वीनेपाली डटकमको सहसम्पादकमा प्रमिला लाबुङ राई नियुक्त भएकी छन् । वीनेपाली डटकम व्यवस्थापनले जनवरी १ तारिखदेखि लागू हुने गरी सो निर्णय गरेको हो

तेस्रो चासोक तङनाम नकआउट फुटबल प्रतियोगितामा बेलायतबाट २ लाख २५ हजार पुरस्कार प्रायोजन

लन्डन १ जनवरी २०२४ । वाई वाई तेस्रो चासोक तङनाम नकआउट फुटबल प्रतियोगिताका लागि बेलायतबाट २ लाख २५ हजार रुपैयाँ पुरस्कार प्रायोजन गरिएको छ । पाँचथर फिदिम १४ आनि साक्थीम क्लबद्वारा आयोजित प्रतियोगिताको पुरुषतर्फ प्रथम

बुद्ध फाउन्डेसन यूकेद्वारा भूकम्पपीडितलाई १८ सय पाउन्ड सहयोग

लण्डन ३१ डिसेम्बर २०२३ । रुकुम र जाजरकोटका भूकम्पपीडितका लागि –बुद्ध फाउन्डेसन यूकेले करिब १८ सय पाउन्ड सहयोग जुटाएको छ । फाउन्डेसनद्वारा बेलायतमा संकलित १ हजार ७ सय ७५ पाउन्ड ९९ पेन्स हेल्प नेपाल नेटवर्कको

बेलायत, नेपालसहित विश्वभर तमु ल्होछार/ल्होसार मनाइँदै

लन्डन ३१ डिसेम्बर २०२३ । बेलायत, नेपालसहित विश्वभर रहेका गुरुङ (तमु) समुदायले आज आइतबार तमु ल्होछार/ल्होसार मनाउँदै छन् । हि ल्हो (बिरालो वर्ग) को बिदाइ र मुप्ह्री ल्हो (गिद्ध/गरुड वर्ग) को स्वागत गर्दै तमुहरुले नयाँ

error: Content is protected !!