भवन भत्कने खतरा भन्दै बेलायतमा १५० विद्यालय बन्द
लण्डन २ सेप्टेम्बर २०२३ । जोखिमपूर्ण भवनमा कंक्रीटको प्रयोग भएकाले भत्कने डरले बेलायतमा बिद्यालय बन्द गरिएका छन् । जसका कारण शुक्रबार देखी बेलायतका करिब १५० विद्यालय बन्द गरिएको छ । विद्यालयलाई अस्थायी स्थानमा सारिएको छ


