बेलायत

बेलायतमा खड्का समूहभन्दा गाहामगर नेतृत्वको एनआरएनए सदस्य संख्या ५ गुणा बढी

लन्डन २३ जुलाई । प्रेम गाहामगर नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको सदस्य संख्या २० हजार नाघेको छ । अल्डरसटस्थित एम्पायर हलमा शनिबार आयोजित ११ औं कार्यसमिति घोषणा तथा शपथ ग्रहण समारोहमा अध्यक्ष गाहामगरले

हित काजी गुरुङ एनआरएनए यूके अध्यक्षमा निर्वाचित

लन्डन २३ जुलाई २०२३ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्षमा हित काजी गुरुङ निर्वाचित भएका छन् । आइतबार मध्यरात सकिएको अनलाइन मतदानमा गुरुङ कुल १ हजार ४७९ मत ल्याइ सन् २०२३–२५ कार्यकालका लागि

प्रदेश १ को पुन: नामकरणबारे बेलायतमा अन्तरक्रिया

भरतमणि चोङ बाङ किरात याक्थुङ चुम्लुङ युके रसमोर शाखा र संघीय लिम्बुवान सामाजिक मञ्च युके रसमोर शाखाको संयुक्त आयोजनामा यही २१ जुलाई शुक्रबार किरात याक्थुङ चुम्लुङ नेपालका संघीय अध्यक्ष प्रेम येक्तेन लिम्बुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम

बेलायतबाट नेपालमा बाल अस्पताल निर्माण गर्न २३ लाखभन्दा बढी सहयोग

लन्डन २२ जुलाई २०२३ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान कोइरालाको नेतृत्वमा नेपालमा सुरु गरिएको बाल अस्पताल निर्माण परियोजनाका लागि बेलायतबाट रु २३ लाखभन्दा बढी सहयोग संकलन भएको छ। गत जुलाई ८ तारिख अल्डरशटमा

नेपालबाट ३८ वर्षअघि हराएको मूर्ति बेलायतबाट फिर्ता

लन्डन २१ जुलाई २०२३ । नेपालबाट ३८ वर्षअघि हराएको प्राचीन मूर्ति बेलायतबाट नेपाल सरकारलाई फिर्ता गरिएको छ । एघारौं शताब्दीमा निर्मित खरानी रङको चून ढुङ्गाको सूर्य मूर्ति लन्डनस्थित नेपाली दूतावासले बिहीबार नेपाल पठाएको हो ।

एनआरएनए यूके चुनाव : कोभिड सहायता अभियानका लिडर डा. सुनिल शाह आइसीसी सदस्यको उम्मेदवार

लन्डन २० जुलाई २०२३ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको यही २२ जुलाईमा हुने चुनावमा डा. सुनिल शाह अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्यको उम्मेदवार बनेका छन् । एनआरएनए यूकेबाट प्रतिनिधित्व हुने चार सदस्यका लागि

प्रदेश १ को पुन: नामांकनबारे २३ जुलाईमा बेलायतमा अन्तरक्रिया

लन्डन । प्रदेश १ को पुन: नामांकनबारे यही २३ जुलाईमा बेलायतमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ बेलायत, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत, नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायत, नेपाल

बेलायतमा मोक्तानको संयोजकत्वमा ‘यती नेपाल हाउस संयोजन समिति’ गठन

लन्डन १९ जुलाई २०२३ । बेलायतकै पहिलो नेपाली संस्था यती नेपाली एशोसिएसनले आफ्नो भवन खरिदका लागि पूर्वअध्यक्ष उमेशराज मोक्तानको संयोजकत्वमा समिति गठन गरेको छ । अध्यक्ष पिपला देवानको अध्यक्षतामा आइतबार सम्पन्न कार्यसमिति, सल्लाहकार र ट्रस्टीहरु

एनआरएनए युके खड्का पक्षको ११ औं महाधिवेशन अल्डरशटमा सम्पन्न

अल्डरशट १८ जुलाई २०२३ । गैर आवासीय नेपाली संघ (एनआरएनए) युके खड्का पक्षको ११ औं महाधिवेशन आइतबार अल्डरशटमा सम्पन्न भएको छ । महाधिवेशनको उद्घाटन संघका केन्द्रीय अध्यक्ष कुल आचार्य तथा एनआरएनए युकेका अध्यक्ष सुनिल बाबु

नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहन्छ : बेलायती स्वास्थ्य राज्यमन्त्री क्वीन्स

लन्डन १८ जुलाई २०२३। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्यका स्वास्थ्य राज्यमन्त्री विल क्वीन्ससँग संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ । सोमबार भएको भेटमा स्वास्थ्य मन्त्री बस्नेतले बेलायत सरकारले नेपालको आर्थिक र

प्रेस बिज्ञप्ति: नेपाली राजदूतावास लन्डन

प्रेस विज्ञप्ति स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय श्री मोहन बहादुर बस्नेतले आज संयुक्त अधिराज्यका स्वास्थ्य राज्य मन्त्री माननीय वील क्वीन्ससँग संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ। भेटमा माननीय मन्त्रीज्यूले बेलायत सरकारले नेपालको आर्थिक सामाजिक

error: Content is protected !!