
लक्ष्यबहादुर गुरुङ पुन: काउन्सिलरमा निर्वाचित
लन्डन ६ मे २०२२ । लन्डन बोरो अफ बार्नेटका पूर्वउपमेयर लक्ष्यबहादुर गुरुङ काउन्सिलर पदमा पुन: निर्वाचित भएका छन् । बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा एज्वेरबरी वडाबाट कञ्जरभेटिभ पार्टीका उम्मेदवार रहेका उनले १ हजार ६९१ मतसहित


