गुरुङ सोसाईटी केन्ट युकेको अध्यक्षमा डोलबहादुर गुरुङ निर्विरोध निर्वाचित
लण्डन अप्रिल २४ । गुरुङ सोसाईटी केन्ट युकेको अध्यक्षमा क्याप्टेन रिटायर्ड डोलबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । गुरुङ सोसाईटी केन्ट युकेको शनिबार आशफोर्डको सेन्ट फ्रान्सिस चर्च कम्युनिटी हलमा सम्पन्न १४ औं वार्षिक साधारणसभा तथा



