बेलायत

ल्होछारको दिन तमु समाज युकेले गर्‍यो ग्रहशान्ति तथा शुद्धीकरण पूजा

नारायण सिङ्ग गुरुङ लन्डन । तमु समाज युकेले यही ३० डिसेम्बर २०२१ तदनुसार २०७८ पौष १५ गते बिहीबार तमुहरुको महान् पर्वको अवसरमा गाई वर्गलाई बिदाई र बाघ वर्गलाई स्वागत गर्ने ल्होछार/ल्होसार कार्यक्रम बरहाम पार्क वेम्बली

एनआरएनएको निर्वाचन गर्न परराष्ट्र मन्त्री खड्काको निर्देशन

लण्डन पुष १७ । गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचन गर्न परराष्ट्र मन्त्री नारायण खड्काले निर्देशन दिएका छन् । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा शुक्रबार गएको एक प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खड्काले संघको १०औं महाधिवेशन तथा निर्वाचन

नयाँ वर्षले नयाँ हौसला, उमंग ल्याउने प्रवासी नेपाली मञ्चका अध्यक्ष गुरुङको अपेक्षा

लन्डन । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङले नयाँ वर्ष सन् २०२२ ले शान्ति, न्याय र समानतामा आधारित नयाँ विश्व व्यवस्थाको सुरुवात गर्ने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्षको अवसरमा शनिबार १

सृजना बाचन गरेर नयाँ बर्ष शुभकामना आदनप्रदान

चिम्खोले काईला बेलायत – बिश्व नेपाली साहित्य संघ बेलायतको दक्षिण र पश्चिम शाखाको संयुक्त आयोजनामा सृजना बाचन गरेर नयाँ बर्ष २०२२ को शुभकामना आदनप्रदान गरेका छन। कार्यक्रममा साहित्यकार, कबि, गीतकार, संगीतकार, गायक तथा गायिकाहरुको ठुलो

एफएनजे यूकेको स्वास्थ्य सचेतना कार्यक्रम शुरु हुँदै, स्वास्थ्य सल्लाह र परामर्श दिइने 

लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाको स्वास्थ्य सचेतना कार्यक्रम यही आइतबारदेखि शुरु हुने भएको छ । कोरोना महामारीको बेला बेलायतको नेपाली समुदायलाई आवश्यक स्वास्थ्य सूचना, जानकारी र परामर्श उपलब्ध गराउने उद्धेश्यले कार्यक्रम गर्न

हार्दिक समबेदना: श्री बिर बहादुर गुरुङ

हार्दिक समबेदना हाम्रो घरको अभिभाबक श्री बिर बहादुर गुरुङज्युको असमायिक निधनले हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा हाम्रो सोकसन्तप्त परिवार धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै दिबंगत आत्माको चिरशान्तिको कामना तथा हार्दिक समबेदना प्रकट गर्दछौं।

गैर आबासीय नेपाली संघ युकेले वेबिनारमा निमन्त्रणा

गैर आबासीय नेपाली संघ युकेले अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा शुभकामना आदानप्रदानसंगै बेलायतबासी नेपाली समुदायलाई ओमिक्रोन भेरिएन्टबारे जानकारी दिन एनआरएनए यूकेले एउटा वेबिनार आयोजना गर्न लागेको जानकारीको साथै उपस्थित हुन् अनुरोध गरिएको छ ।

बिसीसी युकेले धार्मिक पूजापाठसहित ल्होछार मनायो  

बिसीसी युकेले धार्मिक पूजापाठसहित ल्होछार मनायो  | लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले धार्मिक पूजापाठका साथ ल्होछार मनाएको छ ।  गत बिहिबार ३० डिसेम्बर अर्थात् पौष १५ गतेका दिन नेपालीहरुको बाक्लो बसोबास रहेको इंल्याण्डको

हार्दिक समबेदना: श्री बिर बहादुर गुरुङ

हार्दिक समबेदना गोर्खाली समाज युकेका आजीवन सदस्य श्री बिर बहादुर गुरुङज्युको असमायिक निधनले हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक समबेदना प्रकट

हार्दिक समबेदना: श्री बिर बहादुर गुरुङ

हार्दिक समबेदना मेरो आदरणीय तथा आत्मीय दाज्यु श्री बिर बहादुर गुरुङज्युको असमायिक निधनले हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक समबेदना प्रकट

हार्दिक बधाई तथा शुभकामना: श्री पदम सुन्दर गर्बुजाज्यु, श्री तारा रोकाज्यु र श्रीमती गङ्गा रोका

हार्दिक बधाई तथा शुभकामना म्याग्दी अर्गनाइजेसन (मोना) युकेको ७ औं महाधिवेशनबाट धौलागिरी गाउँपालिका कल्याणकारी सम्पर्क मंच युकेका अध्यक्ष श्री पदम सुन्दर गर्बुजाज्यु, श्री तारा रोकाज्यु र श्रीमती गङ्गा रोकाज्यु क्रमश: उपाध्यक्ष, सहकोषाध्यक्ष र कार्यसमितिको सदस्य

हार्दिक बधाई तथा शुभकामना: पदम सुन्दर गर्बुजा, तारा रोकाज्यु र गङ्गा रोका

हार्दिक बधाई तथा शुभकामना म्याग्दी अर्गनाइजेसन (मोना) युकेको ७ औं महाधिवेशनबाट धौलागिरी गाउँपालिका कल्याणकारी सम्पर्क मंच युकेका अध्यक्ष श्री पदम सुन्दर गर्बुजाज्यु, सक्रिय सदस्यहरु श्री तारा रोकाज्यु र श्रीमती गङ्गा रोकाज्यु क्रमश: उपाध्यक्ष, सहकोषाध्यक्ष र

error: Content is protected !!