बागलुङका दुई पालिकामा जनमोर्चाको जित
राष्ट्रिय जनमोर्चा (राजमो) यहाँका दुई स्थानीय तहमा विजयी बनेको छ । गठबन्धनबाट उम्मेदवार बन्नुभएका राजमोका नरबहादुर पुन जैमिनी नगरपालिकाको प्रमुख र कृष्णप्रसाद शर्मा बरेङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो । विसं २०७४ को स्थानीय तह