बेलायत

मतदान गरेर फर्किएका वृद्धको मृत्यु

बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्युु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिनुभयो । भाटको आज बिहान सनातन धर्म मावि खोचलेकमा मतदान

स्याङ्जाको वालिङमा जीप दुर्घटना, १३ को मृत्यु

आज बिहान स्याङ्जाको वालिङ–१४ अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता रवीन्द्र खनालका अनुसार वालिङ–१४ को पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा सिख्रेबाट तिवारीपसलतर्फ आउँदै गरेको

आजै साँझबाट मतगणना सुरु हुने

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ । आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदानकार्य

१११ वर्षीय वृद्धाद्वारा मतदान

इलाम जिल्लाको सूर्योदय नगरपालिका–१४ बतासेस्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा १११ वर्षीया जेष्ठ नागरिक विष्णुमाया अधिकारीले मतदान गर्नुभएको छ । उत्तिकै उत्साहका साथ यस पटक उहाँले आठौँ पटक मतदान गर्न पाउँदा स्थानीय तहको भविष्य

स्थानीय तह निर्वाचन : छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा मतदान सम्पन्न

  काठमाडौँ, ३० वैशाख: स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ । केही ठाउँमा झडप र विवाद भएका छन् भने केही ठाउँमा कुटपिटका घटनासमेत भएको जनाइएको छ ।

शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान : आयोग

निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै केही स्थानमा दल र उम्मेदवारहरूका

पुटिनकी पूर्व पत्नी सहित १२ जनालाई बेलायतमा प्रतिबन्ध

लण्डन मे १३ । बेलायतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको वित्तीय सञ्जाललाई नियन्त्रण गर्न भन्दै पुटिनका निकटस्थहरुमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार प्रतिबन्धको निशानामा पुटिनकी पूर्व पत्नी तथा अरु आफन्तहरू

बेलायत स्थित नेपाली दूतावासले एक महिनामै इ-पासपोर्ट उपलब्ध गराउँदै

लण्डन मे १३ । बेलायतको लण्डनस्थित नेपाली राजदूतावासले एक महिना भित्रै विद्युतीय राहदानी इ पासपोर्ट उपलब्ध गराउन थालेको छ । गत ३ मार्चदेखि शुरु गरेको विद्युतीय राहदानी इ पासपोर्ट लिन सेवाग्राहीलाई लामो समय कुर्नु पर्ने

बिसीसी युकेले अल्डरसटमा २५६६ औं बुद्ध जयन्ती मनाउदै

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले विविध कार्यक्रमकासाथ भगवान गौतम बुद्धको २५६६ औं बुद्ध जयन्ती मनाउने भएको छ । आउँदो सोमबार १६ मे का दिन बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा मनाउन लागिएको हो । बुद्ध

स्वीडेन र फिनल्याण्डसँग सुरक्षा सम्झौता गर्न बेलायत सहमत

लण्डन मे १२ । बेलायतले स्वीडेन र फिनल्याण्डसँग पारस्पारिक सुरक्षा सम्झौता गर्न सहमति जनाएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नेटोमा सामेल हुने बहसकाबीच सम्झौतामा हस्ताक्षर गर्न दुवै देशको भ्रमण गरेका हुन् । सहमतिसँगै ती

दिबस राई र डा. महाबिर पुनसंग भेटघाट तथा अन्तरकृया कार्यक्रममाउपस्थितिको लागि हार्दिक अनुरोध

उपस्थितिको लागि हार्दिक अनुरोध नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय महासचिब दिबस राई र राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा महाबिर पुनसंग भेटघाट तथा अन्तरकृया कार्यक्रम निम्न मिति, समय र स्थानमा हुन गैरहेको हुँदा उपस्थितिको लागि

बिश्व नेपाली साहित्य महासंघ बेलायतका सर्जकहरु डा. नाजसँग साहित्यिक भेटघाट

लन्डन मे ११। साहित्यकार डा.नाज सिंहसँग बेलायतमा रहेका सर्जकहरूले भेटघाट गरेका छन् । बेलायतमा भ्रमणमा रहेकी सिंहसँग विश्व नेपाली साहित्य महासंघ यूकेका दुई शाखाहरूले बुधबार गरेको भर्चुअल कार्यक्रममार्फत् साक्षात्कार भएको हो । जुममा आयोजित ‘डा. नाजसँग

error: Content is protected !!