रसमुरका नेपाली उद्यमी र व्यापारीहरुबीच भेटघाट
एटा सम्वाददाता अल्डरसट । रसमुर बरो काउन्सिलअन्र्तगत अल्डरसट–फार्नबोरो सहरका नेपाली उद्यमी, व्यापारी र व्यवसायीहरुबीच भेटघाट सम्पन्न भएको छ । एकअर्कामा परिचय गर्ने, आ–आफ्ना अनुभवहरु आदानप्रदान गर्ने, आफ्नो व्यापारलाई कसरी अभिवृद्धि गर्ने र नेपाली व्यापारीहरुबीचको सम्बन्धलाई

