कला ज्योतिले चित्रकला प्रदर्शनीमार्फत च्यारिटी गर्दै
एटा सम्वाददाता अल्डरसट । नेपालका गरिब तथा अनाथ बालबालिकाको सहयोगार्थ कला ज्योतिले चित्रकला प्रर्दशनमार्फत च्यारिटी गर्ने भएको छ । आउँदो १७ देखि १९ अप्रिल २०१८ सम्म दिन अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शनी गर्न लागिएको हो ।



