
सहारा र एनआरएनएबीच मैत्रीपूर्ण खेल हुँदै
एटा सम्वाददाता अल्डरसट । सहारा युके र एनआरएनए युके बीच ‘स्वास्थका लागि खेलकुद’ भन्ने नाराका साथ मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाली समुदायमा फुटबलको बिकास गराउने उद्देश्यका साथ स्थापना भएको सहारा युके







