बेलायत

आदिवासी जनजाति महासंघ बेलायतले आगामी मे २४ मा ‘नेफिन च्यारिटी डिनर नाइट’ गर्ने

लन्डन २५ अप्रिल २०२५। नेपाल आदिवासी जनजाति महासंघ बेलायतले आगामी मे २४ मा ‘नेफिन च्यारिटी डिनर नाइट’गर्ने भएको छ । संयुक्त अधिराज्य (बेलायत)का लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्यता र विभिन्न जातीय संगठनहरुका प्रमुख

मोना युकेले शनिबार २६ अप्रिलमा लोकप्रिय कलाकारको साथमा ‘शुभकामना साँझ’ गर्दै

लन्डन २४ अप्रिल २०२५। म्याग्दी अर्गनाइजेसन युके (मोना युके)को आयोजनामा शनिबार २६ अप्रिल २०२५ मा ‘शुभकामना साँझ’हुँदैछ । नेपालका लोक तथा दोहोरी कलाकारहरु र स्थानीय कलाकारहरुको प्रस्तुतिसहित नयाँ वर्ष विक्रम संवत् २०८२ को अवसरमा शुभकामना

बीसीसी युकेले अल्डरसटमा २५६९ औं बुद्ध जयन्ती मनाउँदै

लण्डन २३ अप्रिल २०२५ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले धार्मिक पूजापाठ सहित २५६९ औं बुद्ध जयन्ती मनाउने भएको छ । आउँदो मे १२ सोमबारका दिन अल्डरसटस्थित एम्पायर हलमा विविध कार्यक्रमका साथ मनाउन लागिएको हो ।

बद्री केसी नेतृत्वले अदालतको अवहेलना गरेको भन्दै एनआरएनए यूकेका अध्यक्ष गाहामगर पुगे सर्वोच्च

काठमाडौं २३ अप्रिल २०२५ काठमाडौं २३ अप्रिल २०२५ । गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहा मगरले बद्री केसी नेतृत्वविरूद्ध अदालतको अवहेलनामा कारवाही गरि पाउँ भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका छन् । गाहा मगरले डा.

कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेसँग बेलायतवासी नेपालीको भेटघाट

लन्डन २२ अप्रिल २०२५ । बेलायत भ्रमणमा रहेका संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बे, उनकी पत्नी ललितादेवी आङदेम्बे र ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद लीला बोखिम लिम्बुसँग बेलायतवासी नेपालीले भेटघाट गरेका छन् ।

आगामी जुन १५ मा ९ औं अधिवेशन गर्ने प्रवासी नेपाली मञ्च यूकेको निर्णय

लन्डन २१ अप्रिल २०२५ । प्रवासी नेपाली मञ्च (ओएनएफ यूके) बेलायतको ९ औं अधिवेशन आगामी जुन १५ मा हुने भएको छ । प्रवासी नेपाली मञ्च यूके अध्यक्ष तुंगभद्र भुसालको अध्यक्षतामा जुममा आइतबार बसेको २० औं

बेलायत आइपुगे कांग्रेसका सहमहामन्त्री आङदेम्बे

लन्डन १८ अप्रिल २०२५ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं संविधानसभा सदस्य भीष्मराज आङदेम्बे बेलायतमा आइपुगेका छन् । पार्टी विदेश शाखाले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन सहमहामन्त्री आङदेम्बे बिहीबार बेलायत आइपुगेका हुन् । श्रीमती ललितादेवी

एनआरएनए यूकेको कार्यवाहक अध्यक्षको जिम्मेवारी अनिल मल्ललाई

लन्डन १८ अप्रिल २०२५ । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष अनिल मल्ललाई दिइएको छ । गैर आवासीय नेपाली संघ बेलायतको १३ अप्रिल २०२५ मा सम्पन्न पहिलो कार्यसमिति बैठकले अध्यक्ष प्रेम

एनआरएनए यूकेद्वारा १० वटा विभाग गठन

लन्डन १६ अप्रिल २०२५ । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले २०२५-०२७ कार्यकाल प्रभावकारी बनाउन भन्दै विभिन्न विभाग गठन गरेको छ । संघको आइतबार आफ्नै कार्यालय फार्नबोरोमा बसेको बैठकले १० वटा विभाग गठन गर्दै जिम्मेवारी

दूतावासको घुम्ती शिविर पहिलोपल्ट आइसल्याण्डको केम्यानमा

  लन्डन– बेलायतस्थित नेपाली दूतावासले पहिलोपटक आइसल्याण्डको केम्यानमा घुम्ती शिविर संचालन गरेको छ । अप्रिल १४ २०२५ को दिन दूतावासको एक टोलीले आइसल्याण्डमा बसोबास गर्ने नेपालीलाई लक्षित गरि घुम्ती सेवा संचालन गरेको हो । बेलायतस्थित

राजु र शिलाको साथमा रेडिङवासीले धुमधामले मनाए नयाँ वर्ष

लन्डन १६ अप्रिल २०२५ । गायक राजु परिवार र गायिका शिला आलेको साथमा रेडिङवासीले धुमधामसँग नेपाली नयाँ वर्ष २०८२ मनाएका छन् । ग्रेटर रेडिङ नेपाली समाजको आयोजनामा आइतबार १३ अप्रिल साँझ रेडिङवासीले साउथ रेडिङ कम्युनिटी

error: Content is protected !!