
म्याग्दी बिम समाज यूकेको अध्यक्षमा मन्दिप जुग्जाली चयन
लन्डन २९ जुलाई २०२५ । म्याग्दी बिम समाज यूकेको अध्यक्षमा मन्दिप जुग्जाली चयन भएका छन् । आइतबार स्यान्डर्स कम्युनिटी सभाहलमा सम्पन्न भएको ७ औं अधिवेशन तथा १७ औं वार्षिक भेटघाट कार्यक्रमबाट जुग्जालीको नेतृत्वमा नयाँ कार्यसमिति



