भावपूर्ण श्रद्धाञ्जली

ऐतिहासिक व्यक्तित्व लेफ्टिनेन्ट कर्नल लालबहादुर गर्बुजा पुन मगर (OBE, MC) को निधनमा मगर संघ यूके केन्ट शाखाद्वारा गहिरो दुःख व्यक्त

मेडिस्टोन, बेलायत। मगर संघ यूके केन्ट शाखाले बेलायती सेनाको इतिहासमा ऐतिहासिक कीर्तिमान राख्न सफल व्यक्तित्व लेफ्टिनेन्ट कर्नल लालबहादुर गर्बुजा पुन मगर (OBE, MC) को ९० वर्षको उमेरमा भएको दुखद निधनप्रति गहिरो शोक व्यक्त गरेको छ।

error: Content is protected !!