किन भावुक भए रवीन्द्र मिश्र ?
हिजो साँझ लण्डनमा लामो समयसम्म मैले लगावपूर्ण ढँगबाट काम गरेको परोपकारी संस्था हेल्प नेपाल नेटवर्कको बीसौँ वर्षगाँठ मनाइएछ। “नेपालको लागि नेपालीले गरौँ” भन्ने नाराका साथ शुरू गरिएको हेल्प नेपालले सन्सारभरी फैलिएका नेपाली-नेपालीहरूको सहयोगमा नेपालमा सयौँ



