काठमान्डु ओर्लंदा मलाई लाग्ने एउटै मात्र चिन्ता
विजय हितान जब म काठमान्डू हवाइजहाजबाट ओर्लन्छु, देश संघीयतामा गयो भनेर चिन्ता लाग्दैन । संविधान राम्रो बनेन भनेर चिन्ता लाग्दैन । प्रदेशको नाम जनताले भनेजस्तो भएन भनेर चिन्ता लाग्दैन । नेताले केही गरेनन् भनेर पनि


