
प्रधानमन्त्रीले अवसर सदुपयोग गर्न सक्लान् ?
शिवजी श्रेष्ठ प्रधानमन्त्री खड्गप्रसाद ओली जब नेकपा एमालेका अध्यक्ष निर्वाचित हुँदै थिए, उनले भनेका थिए ‘अब मलाई पछि गरुँला भन्ने समय छैन ।’ अर्थात् उनको संकेत आफ्नो स्वास्थ्य अवस्थाप्रति थियो । अहिले दोस्रो पटक प्रधानमन्त्री

