दृष्टिकोण

संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्को आवश्यकता र महत्व

गणेश राना सात समुद्रपारिको भौतिक बसाई भएपनि गृहजिल्लाको माया र यादको धड्कन बनी हृदयभरि सजिदोरहेछ । बाहिरी रङ्गीबिरङ्गी फूलबुट्टाको सजावटभन्दा अनन्तसम्म जन्मभूमिको सजावट नै मनभित्रको कुनामा सजिदोरहेछ । पूर्वी नेपालको १ नं. प्रदेशमा पर्ने कोसी

नेपालमा बसोबास गर्ने जातिभित्रको ताजपुरिया

नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार ताजपुरिया जातिको जनसंख्या महिला ९ हजार ९ सय २१ जना र पुरुष ९ हजार २ सय ९२ जना गरी जम्मा १९ हजार २ सय १३ जना रहेका छन् । ताजपुरिया

कसैलाई चित्त नबुझेको बजेट

खिम घले गएको १५ गते मुलुकको संघीय बजेट प्रस्तुत भयो । गिनेचुनेका अर्थशास्त्रीसमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले १३ खर्व १५ अर्व रुपैयाँको बजेट प्रस्तुत गरे । तर, उनको बजेटले प्रतिपक्षीलाई खुसमादगर्न सक्ने कुरा त थिएन

नेपालमा बसोबास गर्ने जातिभित्रको दराइ जाति

गुरुङ रामप्रकाश ‘समथिङ’ नेपालको राष्ट्रिय जनगणना २०४८ अनुसार दराइ जातिको जनसंख्या महिला ५ हजार ३ सय ८२ जना र पुरुष ५ हजार ३ सय ७७ जना गरी जम्मा १० हजार ७ सय ५७ जना रहेका

तथानाम गालि गरेर मगरको बिकाश हुँदैन

          चिम्खोले काइँला, बेलायत गाली गरेर मगरको विकास हुँदैन मगरहरु बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा बहुपहिचानले भरिपूर्ण भएको जाति हो, तर धेरै मगरहरु ब्यक्तिगत स्वार्थका लागि, राजनीतिक स्वार्थको लागि, धर्मको लागि, साँस्कृतिक

खुसी जीवनको खोजी

भरतकुमार श्रेष्ठ यो शीर्षकमा लेख्न र बोल्न जति सजिलै सकिन्छ यस प्राप्तिको लागि जीवन र जगत्लाई बुझेका महापुरुषहरु र दार्शनिकहरुको लेख, रचना र जीवनप्रतिको विश्लेषणलाई अध्ययन गर्दा त्यति सजिलो र त्यति कठिन पनि नभएको पाउन

नेपालको भोटे जातिको विवाह तथा मृत्यु संस्कार

गुरुङ रामप्रकाश समथिङ नेपालको राष्ट्रिय जनगणना २०४८ अनुसार भोटे जातिको जनसंख्या महिला ६ हजार ४ सय १८ र पुरुष ६ हजार ४५ जना गरी जम्मा १२ हजार ४ सय ६३ जना रहेका छन् । २०५८

ओली नायक बन्लान् कि खलनायक

खिम घले गएको साता एमाले र माओवादीबीच अपर्झट एकीकरणको घोषणा गरियो । अकस्मात त थिएन, त र यो अपर्झटचाहिँ हो । अपर्झट यो अर्थमा कि यो एकता यति चाँडै होला भनेर ती दुई दलका दोस्रो

नेपालका धिमाल जातिको मृत्यु संस्कार

गुरुङ रामप्रकाश समथिङ नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार धिमाल जातिको जनसंख्या महिला १४ हजार १ सय ८४ र पुरुष १२ हजार १ सय १४ जना गरी जम्मा २६ हजार ९ सय ९८ जना रहेका छन्

दुई थरका चेपुवामा गुरुङहरू

चन्द्र गुरुङ, मान्बु, गोरखा आफ्नो जातीय इतिहास, संस्कार –संस्कृति र अस्तित्व प्रतिको अलिकति पनि हेलचेक्र्याइँले समयक्रमसँगै के–कस्ता जटिल समस्याहरू उत्पन्न गर्न सक्छन् र भावी पुस्तालाई कतिसम्म गाह्रो स्थितिमा पार्न सक्छन् भन्ने उदाहरणहरू प्रशस्तै छन् ।

ब्रिटिस गोर्खा आन्दोलन र जायज मागहरु

डा. प्रेम आले ब्रिटिस सरकारले १२ खर्ब रुपैयाँ ब्रिटिस भूतपूर्व गोर्खालीहरुलाई क्षतिपूर्ति दिन लागेको कुरा अहिले फेरि नेपाली पत्रपत्रिकाहरुमा पढ्न पाइन्छ । गोर्खा संगठनका अभियन्ताहरु नेपालका प्रधानमन्त्री तथा मन्त्रीहरुलाई भेटेर ब्रिटिस सरकारले “दिन राजी भएको’’

जनजाति भित्रको गनगाइको संस्कार

गुरुङ रामप्रकाश समथिङ नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार गनगाई जातिको जनसंख्या महिला १८ हजार ६ सय ३ जना र पुरुष १८ हजार ३ सय ६५ जना गरी जम्मा ३६ हजार ९ सय ८८ जना तथ्याङकमा

error: Content is protected !!