
लोकसेवा विज्ञापनविरुद्ध तामाङ समुदायले आन्दोलन चर्काउने
काठमाडौं । लोकसेवा आयोगको असमावेशी विज्ञापनविरुद्ध आन्दोलित समुदायमध्यको तामाङहरुले संघर्षलाई थप सशक्त बनाउने निष्कर्ष निकालेका छन् । बिहीबार नेपाल तामाङ घेदुङको सभाहल चुचेपाटी, बौद्धमा तामाङ संघ/संस्थाका प्रतिनिधिहरूबीच भएको संयुक्त छलफलमा आन्दोलनलाई सशक्त बनाउन आन्दोलन व्यवस्थापन








