
फोनिज पर्सामा पुनः दिलीप प्रधान
वीरगन्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पर्साको दोस्रो जिल्ला अधिबेशन मंगलबार सम्पन्न भएको छ । बीरगञ्जमा सम्पन्न अधिबेशनले पुनः अध्यक्षमा दिलीप प्रधानलाई नै सर्वसम्मत चयन गरेको छ । यस्तै फोनीज पर्साको उपाध्यक्षमा अजित
