बढ्दो उमेर र बदलिँदो जीवनशैली: चुनौती र सहज समाधान

विक्रम भट्टराई तपाईंले पहिले धेरै पटक देखेको, भेटेको वा कुराकानी गरेको मान्छेलाई अचानक देख्ने बित्तिकै उसको नाम तुरुन्तै सम्झन सक्नुहुन्छ त? यो समस्या जीवनको कुन उमेरदेखि बढी भएको जस्तो लाग्छ? वास्तवमा, मान्छेको उमेर अनुसार मानसिक स्वास्थ्यका साथै शारीरिक क्षमतामा पनि नजानिँदो हिसाबले परिवर्तन आउने गर्छ। हामी सानो छँदा आमाले भुटेर दिनुभएको मकैका गेडाहरू आकाशतिर फालेर […]
चितवन परिवार युकेको अध्यक्षमा मित्र गुरुङ पुनः निर्वाचित

बेलायत – चितवन परिवार युकेको वार्षिक साधारण सभा तथा अधिवेशनबाट मित्र गुरुङ पुनः सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन्। गत शनिबार बेलायतको अल्डरसटस्थित गोर्खा किचनमा सम्पन्न अधिवेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमिति र जिम्मेवारी अधिवेशनबाट सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्यसमिति यस प्रकार रहेको छ: पद निर्वाचित पदाधिकारी अध्यक्ष मित्र […]
तमु धीं यूके आमा समूहद्वारा बालगृहका लागि १ लाख ९० हजार सहयोग

काठमाडौं ९ फेब्रुअरी २०२६ । तमु धीं यूके आमा समूहले फेदीखोला गाउँपालिका-१ स्याङ्जास्थित अमोर सेवा नेपालद्वारा सञ्चालित बालगृहका लागि १ लाख ९० हजार रुपैयाँ सहयोग गरेको छ । आमा समूहका प्रतिनिधिहरु सोमबार ९ फेब्रुअरीमा बालगृहमै पुगेर केही खाद्यान्नसहित नगद हस्तान्तरण गरिएको हो । टोलीमा सहभागी समाजसेवी कविता गुरुङका अनुसार तमु धीं यूके आमा समूहबाट १ […]
रामेछाप बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु, १० जनाको सनाखत

काठमाडौं १० फेब्रुअरी २०२६ । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । जसमध्ये १० जनाको सनाखत गरिएको छ । मृत्यु हुनेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का ३८ वर्षीय भीमबहादुर तामाङ, सोही वडाकी ३५ वर्षीया सानुमाया तामाङ, २६ वर्षीया रमिता तामाङ र ३१ वर्षीया तारा तामाङ, लिखु तामाकोशी–४ की […]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो

वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिकाको एक अपील अदालतले होन्डुरस, नेपाल र निकारागुआबाट आएका आप्रवासीहरूलाई प्रदान गरिएको कानूनी संरक्षण अन्त्य गरी उनीहरूलाई निर्वासनतर्फ लैजान सकिने बाटो सोमबार खुला गरिदिएको छ । ट्रम्प प्रशासनले गत वर्ष हजारौँ होन्डुरान, नेपाली र निकारागुआन नागरिकहरूको अस्थायी संरक्षित स्थिति (टिपिएस) समाप्त गर्ने निर्णय गरेको थियो, जसअन्तर्गत ती आप्रवासीहरूले कानूनी रूपमा […]
राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत, नेपाल र बेलायतबीच सदियौँदेखि घनिष्ठ सम्बन्ध रहेको उल्लेख

काठमाडौँ १० फेब्रुअरी २०२६ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । सो अवसरमा राष्ट्रपति पौडेलले अन्तरराष्ट्रिय मञ्चहरूमा नेपाल र संयुक्त अधिराज्यले विकास, मानव कल्याण र शान्तिसँग सम्बन्ध राख्ने विषयहरूमा सहकार्य गर्दै आएको र दुवै राष्ट्रहरूले राष्ट्रसङ्घीय शान्ति सेनामार्फत विश्वशान्ति स्थापनाबारे […]
तमु धि यु के उपाध्यक्ष कमल गुरुङको व्यस्त र प्रेरणादायी सहभागिता

तमु धि यु के उपाध्यक्ष कमल गुरुङले एकै दिनमा विभिन्न महत्वपूर्ण, विविध र अर्थपूर्ण कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै सामाजिक, सांस्कृतिक तथा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरणमा उल्लेखनीय योगदान दिएका छन्। उहाँले सर्वप्रथम Pokhara Marathon कार्यक्रममा सहभागिता जनाउँदै स्वास्थ्य, खेलकुद र युवाको सशक्तीकरणप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसपछि Buddha Arghu Sadan – Guru Darshan कार्यक्रममा सहभागी भई आध्यात्मिक […]