लन्डनमा गुञ्जियो नेपाली हिपहप, ‘नेपहप नाइट २०८३’ भव्य रूपमा सम्पन्न

लन्डन । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा लन्डनमा नेपाली हिपहप संगीतको भव्य प्रस्तुति भएको छ । लन्डनको डाल्स्टन, ह्याक्नीस्थित अर्थ रिभोलुसनरी ह्याक्नी हलमा आयोजित ‘नेपहप नाइट २०८३’ मा नेपाली र्याप संगीतले दर्शकलाई उत्साहित बनाएको हो । सो कार्यक्रममा TRY-GAR र BOKA-G बाट ओपनिङ भएको छ भने ,भिटेन र साकार एउटै मञ्चमा देखिदा दर्शकको उत्साह […]
“नेपाल बाहिर पनि नेपालकै अनुभूति” — कर्कमा नयाँ वर्ष २०८३ कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न

गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डको आयोजनामा तथा कर्क नेपाली समाजको सहयोगमा नयाँ वर्ष २०८३ को अवसरमा कर्क सिटीमा भव्य सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। आयरल्यान्डको राजधानी डब्लिन बाहिर पहिलोपटक यति ठूलो स्तरमा आयोजना गरिएको उक्त कार्यक्रमले “नेपाल बाहिर पनि नेपालकै अनुभूति” दिलाएको सहभागीहरूले बताएका छन्। ३५० भन्दा बढी नेपालीहरूको उत्साहजनक सहभागितासहित सम्पन्न उक्त कार्यक्रमले […]
कौराहा सम्मेलनका लागि बेलायतबाट अनिताको अगुवाइमा ८ लाख १० हजार, कसले कति दिए ? [सूची]

लन्डन । तनहुँको ऋषिङ गाउँपालिका – झापुटारमा हुने दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलनका लागि बेलायतबाट समाजसेवी अनिता राना मगरको अगुवाइमा ८ लाखभन्दा बढी आर्थिक सहयोग संकलन गरिएको छ । नेपाल मगर सांस्कृतिक संघको आयोजनामा यही वैशाख ४ र ५ गते हुने सम्मेलनका लागि युकेमा मात्र ८ लाख १० हजार रुपैयाँ संकलन भएको हो । उक्त […]
लन्डनमा ‘नेपहप नाइट २०८३’ भव्य रूपमा सम्पन्न

लन्डन । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा लन्डनमा नेपाली हिपहप संगीतको भव्य प्रस्तुति भएको छ । लन्डनको डाल्स्टन, ह्याक्नीस्थित अर्थ रिभोलुसनरी ह्याक्नी हलमा आयोजित ‘नेपहप नाइट २०८३’ मा नेपाली र्याप संगीतले दर्शकलाई उत्साहित बनाएको हो । मिलानोयर इभेन्ट्सद्वारा आयोजित उक्त कार्यक्रममा चर्चित र्यापर समीर घिसिङ (भिटेन) र साकार (लिल बुद्ध) ले एउटै मञ्चबाट प्रस्तुति […]
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश गरेको छ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले आज नेता खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ थुनामुक्त गर्न आदेश दिएको हो । “निवेदकलाई हिरासतमा राख्दा […]
युक्रेनको आत्मरक्षामा सघाउन बेलायतले गर्यो सहयोग घोषणा

लन्डन । बेलायतले युक्रेनको आत्मरक्षामा सघाउन सहयोग घोषणा गरेको छ । जसमा कम्तिमा एक लाख २० हजार ड्रोन सहित, आर्थिक विकासलाई बढावा दिने र बेलायत भित्र रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको जनाइएको छ । घोषणा बेलायतका रक्षा सचिव जोन हेलीको युक्रेन रक्षा सम्पर्क समूहको ३४ औँ बैठकको लागि बर्लिन गएको अवसरमा भएको जनाइएको छ । […]
टिका गुरुङको नेतृत्वमा एनआरएनएको प्रतिनिधिमण्डलले भेट्यो महिला, बालबालिकामन्त्री सीता बादी

काठमाडौं । महिला उपाध्यक्ष राधिका गुरुङ (टिका) को नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधिमण्डलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीसँग भेटघाट गरेको छ । भेटका क्रममा संघले सडक बालबालिकाका लागि सञ्चालन गरिरहेको विभिन्न परियोजनाहरूको प्रगति र प्रभावबारे मन्त्री बादीलाई जानकारी दिइएको थियो । उक्त परियोजनामार्फत सडकबाट उद्धार गरिएका ५० जना बालबालिकाको संरक्षण, शिक्षा तथा […]
हार्दिक बधाई तथा शुभकामना : चित्रकला छन्त्याल श्रीस मगर
‘महाराजधिराज’मा ‘महारानी’को रूपमा भित्रिइन् केकी

काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजधिराज’मा ‘महारानी’ भित्रिएकी छन् । चलचित्र ‘महाराजधिराज’मा ‘महारानी’को रूपमा केकी अधिकारी भित्रिएकी हुन् । “महाराजधिराज कि महारानीलाई सु–स्वागतम् । यहाँको उपस्थिति र हौसलाका निम्ति म हृदयदेखि नै कृतज्ञ छु,” ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले भनेका छन् । तीन दिनअगाडि आफ्नै चलचित्र ‘स्टेशन’ घोषणा गरेकी केकी ‘महाराजधिराज’मा अनुबन्ध भएकी हुन् । […]
विचार : के एआईले जागिर खाइदिन्छ ?

लिलाराज भट्टराई काकरभिट्टादेखि क्यालिफोर्नियासम्म एउटै प्रश्न छ के आर्टिफिशल इन्टेलिजन्स (एआई) अर्थात कृतिम बुद्धिमताले जागिर खाइदिन्छ ? यसको प्रष्ट जवाफ हो खाइदिन्छ तर एआईले होइन, एआई जान्ने मान्छेले नजान्नेको जागिर खाइदिन्छन् । नेपालका लागि असली खतरा एआई होइन—असली खतरा एआईको युगमा पनि पुरानो शीपमै अडिइरहनु हो । जसले एआईलाई अस्त्र बनाउँछ, उसका लागि यो युग, […]
मोना यूकेको शुभकामना साँझ २०२६ को अन्तिम तयारी बैठक १९ अप्रिलमा, कलाकारको स्वागत गरिने

लन्डन । म्याग्दी अर्गनाइजेसन (मोना यूके) को यही १९ अप्रिलमा शुभकामना साँझ २०२६ को अन्तिम तयारी बैठक र कलाकारहरुलाई स्वागत कार्यक्रम हुने भएको छ । २५ अप्रिलमा बेलायतमा हुने ‘मोना शुभकामना साँझ-२०२६’ को अन्तिम तयारी बैठक बस्न लागेको हो । ‘पहिलो त्रैमासिक बैठक, आउँदै गरेको शुभकामना साँझ २०२६ को अन्तिम तयारी बैठक साथै नेपालदेखि पाल्नुहुने […]
गृहमन्त्री गुरुङलाई सीएनसीबीजी यूके र भूपू सैनिक कल्याणकारी समिति नेपालले बुझाए ज्ञापनपत्र

भूपू गोर्खा र तिनका सन्ततिका वंशज नागरिकता निरन्तरता माग लन्डन । बृटिश गोर्खा नागरिकता निरन्तरता (सीएनसीबीजी) यूके र भूपू सैनिक कल्याणकारी समिति नेपालले गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र बुझाएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर बुधबार वैशाख २ गते भूपू गोर्खा र तिनका सन्ततिका वंशज नागरिकता निरन्तरता मागसहित सीएनसीबीजी र भूपू सैनिक कल्याणकारी समिति नेपालको संयुक्त […]