रसमर बरो काउन्सीलको विलिङटन वार्डमा डा. बिशाल गुरुङको उमेदवारी

भुतपुर्वक (भुपू) गोर्खा सैनिक स्वर्गिय दल बहादुर गुरुङका सुपुत्र डा. विशाल गुरुङ, पेसाले चिकितिसक भएपनि उनि एक स्वास्थ्य व्यवसायी हुन्। डा. गुरुङले आउदो मे ७ तारिकमा हुन गैरहेको बेलायतको स्थानीय तहको निर्वाचनमा रसमोर बरो काउन्सिल अन्तर्गत विलिङटन वार्डबाट कन्जरभेटिभ पार्टीका तर्फबाट काउन्सिलर पदमा उम्मेदवारी दिनुभएको छ। गुरुङले फिलिपिन्सको साउथ वेस्टर्न युनिभर्सिटीबाट ब्याचलर अफ साइन्स र […]

तेहृथुम समाज यूकेले चर्चित कलाकारको साथमा मे २ मा वार्षिक भेटघाट कार्यक्रम गर्ने

लन्डन । तेहृथुम समाज यूकेले चर्चित कलाकारको साथमा आउँदो मे २ मा वार्षिक भेटघाट कार्यक्रम गर्ने भएको छ । नेपालबाट आएका र स्थानीय कलाकारहरुको प्रस्तुतिसहित फार्नबोरोस्थित स्यामुयल कोडी स्कुलमा कार्यक्रम हुने तेह्रथुम समाज यूकेका अध्यक्ष जय मादेम्बाले जानकारी दिनुभयो । कार्यक्रममा रुपी सिञ्जाली मगर, सुनिता थेबे लिम्बु र जेनिहा लिम्बुको प्रस्तुति रहनेछ । स्थानीय कलाकारहरुले […]

१/१९८० इन्टेक बहुदलको आगामी जुन ६ मा २०औं वार्षिक भेटघाट कार्यक्रम

लन्डन । १४ र १६ जनवरी १९८० (विक्रम सम्वत २०३६ साल माघ १ अनि ३ गते)मा ब्रिटिस भर्ती भएकाहरुको संस्था ‘१/१९८० इन्टेक बहुदल’को आगामी जुन ६ मा २०२६ मा २०औं वार्षिक भेटघाट कार्यक्रम हुने भएको छ । बेजिङस्टोकस्थित पोप्ली कम्युनिटी सेन्टरमा मध्याह्न १२ बजेदेखि साँझ ८ बजेसम्म कार्यक्रम हुने परशु गुरुङ ३६६८ QGE ले जानकारी […]

बेलायतमा तमु धीं २४ औं गोर्खा कपको धमाधम तयारीमा, १७ मेमा पत्रकार सम्मेलनबाट विस्तृत जानकारी गराइने

लन्डन । २४ औं गोर्खा कपको तयारी धमाधम भइरहेको तमु धीं यूकेले जनाएको छ । आगामी मे २४ तारिखमा अल्डरसटस्थित क्वीन्स एभिन्यूमा संचालन हुने प्रतियोगिताको टिम दर्ता, स्टल बुकिङलगायत कार्य सकिएको छ । तमु धीं यूके मिडिया सेक्रेटरी एसके गुरुङका अनुसार यस वर्ष मुख्य विधामा ३२ र भेटेरान विधामा १६ टिमबीच प्रतिस्पर्धा हुने छ । […]

गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गरिन्छ : मन्त्री खनाल

काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले गैरआवासीय नेपाली ऐनसम्बन्धी प्रस्तावित मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गरिने बताएका छन् । गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिसँग मन्त्रालयमा बिहीबार आयोजित अन्तरक्रियामा उनले गैरआवासीय नेपालीहरूको अधिकार, भूमिका तथा योगदानलाई समेट्नेगरी ऐनलाई प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री खनालले संविधानका आकाङ्क्षाहरूलाई अवधारणात्मक आधार र व्यावहारिक कार्यान्वयन दुवै दृष्टिकोणबाट अझ […]

error: Content is protected !!