तेह्रथुम समाज यूकेको वार्षिक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

एटा संवाददाता लन्डन,फार्नबोरो । तेह्रथुम समाज यूकेको वार्षिक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। शनिबार २ मे २०२६ का दिन समाजको भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । समाजका अध्यक्ष जय मादेम्बा र प्रमुख अथिति मेजर रिटायर्ड चित्रराज हुक्पा चोङ्बाङले पानसमा दिप प्रज्वलन गर्दै नेपालको राष्ट्रिय गान बजाएर कार्यक्रम उद्घाटन गरेका थिए । […]
गुल्मी जिल्ला समाज यूकेको आठौं अधिवेशन सम्पन्न, अध्यक्षमा मञ्जु भण्डारी खरेल निर्वाचित

लन्डन । गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा मञ्जु भण्डारी खरेल निर्वाचित भएकी छन् । अल्डरसटमा आइतबार भएको आठौं अधिवेशनले मञ्जुको नेतृत्वमा समाजको नवौं कार्यसमिति सर्वसम्मतिमा निर्वाचित गरेको हो । उनले यसअघि समाजको उपाध्यक्ष, महासचिव, सचिव, प्रवक्तालगायतका महत्वपूर्ण जिम्मेवारी वहन गरिसकेकी छन् । आगामी दुई वर्षका लागि निर्वाचित कार्यसमितिमा क्या. ताम ढेगा र डा. विष्णु घिमिरे […]