बेलायतमा निर्जला र रुपीको प्रस्तुतिमा आज नेपाली सांगीतिक साँझ

लन्डन । बेलायतमा गायिकाहरु निर्जला गुरुङ र रुपी सिन्जाली मगरको प्रस्तुतिमा आज नेपाली सांगीतिक साँझ हुँदै छ । द ब्रिटिस गोर्खा भेटेरान्स एसोसिएसनको आयोजनामा आइतबार गोर्खा कर्नरमा सांगीतिक साँझ हुन लागेको हो । कार्यक्रम बेलुकी ५ बजेदेखि सुरु हुने छ । सहभागीका लागि १० पाउन्ड टिकट लाग्ने आयोजकले जनाएको छ । गायिका निर्जला गुरुङले रमाउन […]

बेलायतमा श्रम संस्कृति समाजको अन्तरिम समिति गठन, संयोजक मनोज पुन

नर थाम्सुहाङ लन्डन । बेलायतमा श्रम संस्कृति समाजको अन्तरिम समिति गठन गरिएको छ । अल्डरसटस्थित एम्पायर हलमा राम ईजमको अध्यक्षतामा १६ मे २०२६ मा आयोजित सभाले मनोज पुनको संयोजकत्वमा समिति गठन गरेको हो । सहसंयोजक डा. महा राई, चन्द्रकला आवजुङ, अनिता राई, राम पोमु, सुरज राई, सचिव रुपेशकुमार काफ्ले, सहसचिव विश्वकाजी राई, कोषाध्यक्ष विर आले, […]

म्याग्दीको रघुगङ्गा गाउँपालिकाका शिक्षकलाई मगर खाम भाषाको तालिम

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका शिक्षकहरूलाई मगर खाम भाषासम्बन्धी तालिम प्रदान गरिएको छ । मगर समुदायको बाहुल्यता रहेका बस्तीका १५ विद्यालयमा यसै शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रमअन्तर्गत मगर खाम भाषामा पठनपाठन गराउन दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले सञ्चालन भएको तालिम शनिबार सकिएको हो । बेनीमा सात दिनसम्म सञ्चालन भएको तालिममा मगर भाषाविज्ञ कर्णबहादुर बुढामगरले प्रशिक्षण दिनुभएको थियो […]

error: Content is protected !!