अल्डरशटमा ८ औँ मोना भलिबल प्रतियोगिता सम्पन्न: महिला र भेट्रान्समा मोना यूके तथा पुरुषतर्फ बागलुङ विजयी

बेलायत अल्डरशट, २१ जुन २०२६। बेलायतको अल्डरशटस्थित बरली युनाइटेड फुटबल क्लबको खेल मैदानमा हिजो शनिबार २० जुन २०२६ का दिन ८ औँ मोना भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा बेलायतका विभिन्न क्षेत्रबाट आमन्त्रित नेपाली समुदायका टिमहरूले उत्साहजनक सहभागिता जनाएका थिए। मोना अन्तर्राष्ट्रिय कार्यसमितिका उपाध्यक्ष किसन जिसी प्रमुख अतिथि रहनुभएको उक्त प्रतियोगितामा महिला, पुरुष […]
रास्वपा महाधिवेशन सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा उद्घाटन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’ चौरमा निर्माण गरिएको सभाहलस्थित विशेष समारोहबीच पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरे । सो अवसरमा उनीहरुसँग मञ्चमा रहेका अतिथिहरुले पनि एकै साथ घण्टी बजाभएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका सभापति […]
अच्चुत घिमिरेको उपस्थितिमा बेलायतको कोभेन्ट्रीमा गुञ्जियो नेपाली साहित्य

कोभेन्ट्री, बेलायत । विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखा बेलायतद्वारा आयोजित नियमित काव्यिक शृङ्खला तथा साहित्यिक व्यक्तित्वसँगको साक्षात्कार कार्यक्रम शनिबार कोभेन्ट्रीमा भव्य एवं साहित्यिक वातावरणबीच सम्पन्न भएको छ। महासंघका अध्यक्ष भरतकुमार श्रेष्ठ “विवश”को सभापतित्व तथा नेपालबाट बेलायत भ्रमणमा रहनुभएका वरिष्ठ रेडियोकर्मी, साहित्यकार एवं कर्णप्रिय आवाजका धनी अच्चुत घिमिरे को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यिक […]
यस्तो देखियो स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट र समर बीबीक्यू २०२६ कार्यक्रम [तस्बिरहरु]

लन्डन । स्याङ्जा समाज यूकेले शनिबार २० जुनका दिन वार्षिक भेटघाट र समर बीबीक्यू २०२६ कार्यक्रम सम्पन्न गरेको छ । फार्नबोरोस्थित ग्रेन्ज कम्युनिटी जुनियर स्कुलमा भेटघाट र समर बीबीक्यू विभिन्न कार्यक्रमसहित सम्पन्न भएको हो । समाजकी अध्यक्ष रुपा गुरुङको अध्यक्षता र लेफ्टिनेन्ट कर्नेल देवेन्द्र आलेको प्रमुख आतिथ्यता र रिडिङको ब्याटल वार्डकी काउन्सिलर प्रतिक्षा गुरुङ, तमु […]
आज एनआरएन नागरिकताको वर्तमान अवस्थासम्बन्धी पहिलो वेबिनार, सहभागी हुन सिएनसी टास्क फोर्सकी अध्यक्ष राई आग्रह

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) अन्तर्गतको कन्टिन्युटी अफ नेपाली सिटिजनसिप (सीएनसी) टास्क फोर्सले आज एनआरएन नागरिकताको वर्तमान अवस्था सम्बन्धी पहिलो वेबिनार हुँदै छ । । नेपाल समयअनुसार साँझ ५ बजे जुम तथा एनआरएनए आधिकारिक फेसबुक लाइभमार्फत हुने वेबिनारमा एनआरएन नागरिकताको कार्यान्वयन अवस्था, देखिएका चुनौती, कानुनी जटिलता तथा आगामी सम्भावनाबारे छलफल […]
‘शिक्षा शिक्षा शिक्षा’ अभियानलाई कालाबाङ घरेटी पोखरा तमू समाज आमा समूहको ९३ हजार

पोखरा । कालाबाङ घरेटी पोखरा तमू समाज आमा समूहले ‘शिक्षा शिक्षा शिक्षा’ अभियानलाई ९३ हजारभन्दा बढी सहयोग गरेको छ । समाजले अभियन्ता युग गुरुङलाई ९३ हजार ४५ रुपैयाँ सहयोग प्रदान गरेको हो । ‘कालाबाङ घरेटी पोखरा तमू समाज आमा समूह सधैं क्रियासील संस्था हो । ८ वर्षदेखि “न्यानो ल्होसार” निरन्तर हरेक वर्ष सञ्चालन गर्दै आइरहेको […]
बेलायतमा नेपालीलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

लन्डन । बेलायतमा नेपालीलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् । नेपालीलाई सार्वजनिक पार्कमा आक्रमण गर्ने ५८ वर्षीय ती व्यक्तिलाई पक्राउ गरेको ह्याम्पशायर प्रहरीलाई उदृत गर्दै जीआरएनसी यूकेका उपाध्यक्ष विशाल गुरुङले जानकारी दिएका छन् । हाल ती व्यक्ति प्रहरी हिरासतमा छन् । पक्राउ परेका व्यक्तिले गत मंगलबार साँझ ७ बजेर २४ मिनेटमा अल्डरसटको म्युनिसिपल गार्डन […]