बेलायतमा चोरीका घटना बढ्दै, एसियनहरुको घरलाई टार्गेट

लन्डन । बेलायतमा चोरीका घटना बढ्दै गइरहेका छन् । विशेषगरी घरमा गरगहनासहित बहुमूल्यका सामग्री राखिने भएकाले एसियनहरुका घरमा चोरहरुले बढी टार्गेट गर्ने गरिन्छ । २९ जुनमा लन्डनको फेल्थाममा चोरीको प्रयास भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार एक घरमा तीन जना चोरहरु ढोका फोडेर पस्ने प्रयास गरिरहेका थिए । तर घरका मानिसहरु हारगुहार गर्दै बाहिर निस्कने […]

ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा

लन्डन । नेपालबाहिर नेपाली समुदायद्वारा आयोजना हुने सबैभन्दा ठूलो खेलकुद प्रतियोगितामध्येको एक ‘ए–स्टार नेपाल बास्केटबल लिग २०२६’ को पाँचौं संस्करणको फाइनल खेल आगामी शनिबार (जुलाई ४ तारिख) लन्डनमा आयोजना हुने भएको छ । नेपाल बास्केटबल लिग यूकेले विमेन बलर्स क्लबसँगको सहकार्यमा आयोजना गरेको लिग प्रतियोगितामा यस वर्ष पुरुषतर्फ ११ तथा महिलातर्फ २ टोलीले उपाधिका लागि […]

साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी

काठमाडौँ । नेपाल सरकारले पवित्र रमजान १४४७ हिजरी (२०२६) को अवसरमा ३३ (तेत्तीस) जना नेपाली कैदीबन्दीलाई शाही आममाफी प्रदान गरेकामा साउदी अरब अधिराज्यको सरकारप्रति आज कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ । नेपाल सरकारले यस उदार कदमलाई नेपाल र साउदी अरब अधिराज्यबीच विद्यमान दीर्घकालीन मित्रता, सद्भाव तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतिबिम्बका रूपमा उच्च मूल्याङ्कन गरेको […]

error: Content is protected !!