नम्बरीका अविस्मरणीय सैनिक सम्झनाहरू [कविता]

फोर्टनको चक्का गुडेको अझै छैन, नम्बरी कुकहाउसको भात खुलेको अझै छैन, नम्बरी कम्ब्याट इन्जिनियर्स तालिम सँगै गरेर, स्यापर भएको भुलेको अझै छैन, नम्बरी। दाल गलेको अझै छैन, नम्बरी बाल फुलेको अझै छैन, नम्बरी चार्जमा डेटोनेटरको तार कोच्याउँदै, डेमोलिसन गर्न भुलेको अझै छैन, नम्बरी। ड्युटीमा कतै सुतेको छैन, नम्बरी आँखा मात्रै चिम्म घुरेको छैन, नम्बरी बोट […]

बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण

पूर्ण गुरुङ लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले आफ्ना स्वयंसेवकहरूका लागि एकदिने भ्रमण कार्यक्रम आयोजना गरेको छ । गत आइतबार (२८ जुन) इङ्गल्यान्डको डर्डल डोरमा आयोजित भ्रमणमा करिब ५८ जनाको सहभागिता रहेको थियो । प्राकृतिक चुनढुंगे समुद्री चट्टनी प्रवेशद्वारका रूपमा परिचित डर्डल डोर आफ्नो मनोरम प्राकृतिक सौन्दर्य तथा भूगर्भीय महत्त्वका कारण विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य […]

नेपाल कपमा जीआरएनसीको स्टल रहने

बुधबार ०१ जुलाई २०२६ – बेलायत । यही आउँदो ४ जुलाई शनिबार २०२६ का दिन ब्रिगेड अफ गोर्खाको मुख्यालय (एसक्यूबिजी)द्वारा आयोजित ‘नेपाल कप तथा भेला’ कार्यक्रममा जीआरएनसीको स्टल रहने भएको छ । यो कार्यक्रम बेलायतको अल्डरसटस्थित क्विन्स एभिन्यूमा आयोजना हुनेछ। स्टललाई व्यवस्थित गर्नका लागि स्वयंसेवकहरूको आवश्यकता परेको हुँदा सहयोगका लागि एक वा दुई घण्टाको लागि […]

लमजुङ समाज यूकेको गृष्मकालीन भेटघाट तथा हाउजिङ प्रोजेक्ट परोपकारी रात्रीभोज कार्यक्रम १ अगस्टमा

लन्डन । लमजुङ समाज यूकेको गृष्मकालीन भेटघाट तथा हाउजिङ प्रोजेक्ट परोपकारी रात्रीभोज कार्यक्रम आगामी १ अगस्टमा हुने भएको छ । शनिबार १ अगष्ट २०२६ मा अल्डरसटस्थित अल्डरउड लेजर सेन्टरमा सांगीतिक कार्यक्रमसहित गृष्मकालीन भेटघाट तथा हाउजिङ प्रोजेक्ट परोपकारी रात्रीभोज हुने कार्यक्रम संयोजक एवं वरिष्ठ उपाध्यक्ष परशु गुरुङले जानकारी दिएका छन् । उनका अनुसार कार्यक्रममा नपालबाट आएका […]

चारधाम यात्रा – चौथो दिन

आज (मंगलबार)बिहानको उर्दी थियो– ८ बजे नास्ता, ९ बजे प्रस्थान। तर हाम्रो टोलीलाई अहिले यति त थाहा भइसकेको छ यो समयतालिका भगवानको इच्छा जस्तै हो, विश्वास गर्न मिल्ने तर ठ्याक्कै कहिले पूरा हुन्छ भन्न गाह्रो! त्यसैले अब कसैले हतार गर्दैन, बरु ढिलाइलाई पनि यात्राकै एउटा संस्कार मानेर मुस्कुराउँदै पर्खिन सिकिसकेका छौँ। आजको गन्तव्य उत्तरकाशी। करिब […]

गुरुङ चलचित्रका पहिलो नायक प्रितम गुरुङले गरे डा.उषा गुरुङसँग विवाह

लन्डन । गुरुङ चलचित्रका पहिलो नायक प्रितम गुरुङले विवाह गरेका छन् । चलचित्रका लेखक, निर्देशक र निर्मातासमेत रहेका प्रितमले बुधबार डा.उषा गुरुङसँग लगनगाँठो कसेका हुन् । विवाहपछि सामाजिक सञ्जालमा फोटो पोस्टाउँदै प्रितमले लेखेका छन्, ‘जन्म, मृत्यु अनि लगन – लेखेर आको हुन्छ रे । देखेकोले होइन लेखेकोले, कुरेकोले होइन जुरेकोले हुन्छ रे । हो रहेछ […]

यी हुन् अनेसासको अध्यक्षका उम्मेदवार सुरेन उप्रेतीका ९ प्रतिबद्धता

लन्डन ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका क्यानडावासी सुरेन उप्रेतीले आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् । उप्रेतीले अनेसासको आफ्नै भवन निर्माण,साहित्यिक अभिलेखको संस्थागत व्यवस्थापन,नेपाली साहित्यको विश्वव्यापी विस्तारलगायत ९ प्रतिबद्धता सार्वजनिक गरेका हुन् । समाजको केन्द्रीय पदाधिकारीहरूका लागि निर्वाचन आउँदो जुलाई ७ र ८ मा निर्वाचन हुँदैछ । उनी विगत चारदशक देखि साहित्य सिर्जना […]

चीन भ्रमण: ग्रेटवालदेखि लामा टेम्पलसम्मको अविस्मरणीय क्षण

— शिवकुमार गुरुङ र मीना गुरुङ मिति २९ जुन २०२६को सोमबारको दिन बेइजिङको ‘लेजेन्डेल होटल’बाट बिहान ७:३० बजे सुरु भएको हाम्रो यात्रा करिब डेढ घण्टाको सडक पार गर्दै ‘मुतियायु’ (Mutianyu) ग्रेटवालको प्रवेशद्वारमा पुग्यो। संसारको सात आश्चर्यमध्ये एक र मानव निर्मित सबैभन्दा लामो सुरक्षा परियोजनाका रूपमा परिचित यस विशाल पर्खालको इतिहास सातौँ शताब्दी ईसापूर्वदेखि सुरु भएको […]

बेलायतबाट नेपाल फर्किन् लोक तथा दोहोरी गायिका निरा थापा मगर

लन्डन । लोक तथा दोहोरी गायिका एवं मोडल निरा थापा मगर बेलायतको सांगीतिक भ्रमण सकेर नेपाल फर्किएकी छन् । बेलायतमा ६ महिना लामो बसाइपछि मंगलबार ३० जुन २०२६ मा निरा हिथ्रो एयरपोर्ट हुँदै स्वदेश फर्किएकी हुन् । निराको बिदाइका लागि मगर संघ यूके यूएचएसबी शाखाका अध्यक्ष वीर बलाल, सल्लाहकार छविमाया पुन,निवर्तमान अध्यक्ष ऋषि राना, महिला […]

error: Content is protected !!