वार्षिक भेटघाट सफल भएको स्याङ्जा समाज यूकेको निष्कर्ष, १७ औं नेपाली मेलामा सक्रिय सहभागी हुने निर्णय

लन्डन। स्याङ्जा समाज यूकेले गत २० मा भएको वार्षिक भेटघाट तथा समर बीबीक्यू सफल भएको निष्कर्ष निकालेको छ । २ अगस्ट २०२५ मा समाजकी अध्यक्ष रूपा गुरुङको अध्यक्षतामा अल्डरसटस्थित डे लाउन्ज रेस्टुरेन्ट एन्ड बारमा भएको बैठकले उक्त निष्कर्ष निकालिएको हो । बैठकमा समर भेटघाट कार्यक्रमलाई अझ परिमार्जन गर्दै लानुपर्नेमा संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, पूर्व ट्रस्टी […]

यस्तो भयो बेलायतमा फस्ट तामाङ फेस्टिभल लन्डन-२०२६ [२५ तस्बिरहरु]

लन्डन । तामाङ समाज यूकेको आयोजनामा फस्ट तामाङ फेस्टिभल लन्डन-२०२६ भव्य रूपमा सम्पन्न भएको छ । शनिबार १ अगस्टमा ग्रीनफोर्डस्थित वुडल्यान्ड राइजको खुला मैदानमा तामाङ समाज यूकेका अध्यक्ष सुरेश वाइबाको अध्यक्षता र लन्डन बरो अफ हाउन्स्लोका पूर्वमेयर विष्णुबहादुर गुरुङको प्रमुख आतिथ्यतामा तामाङ फेस्टिभल सम्पन्न भएको हो । लामा गुरुहरूको पूजापाठपश्चात् प्रमुख अतिथि गुरुङ र समाजका […]

यूकेको स्वीन्डनमा नेपाली सांस्कृतिक कार्यक्रम २०२६ भव्य रुपमा सम्पन्न

जयराम तामाङ स्वीन्डन यूके । नेपाली समाज वेल्शायरको आयोजना बेलायतको स्वीन्डनमा नेपाली सांस्कृतिक कार्यक्रम २०२६ भव्यताका साथ सम्पन्न भएको छ । यही अगस्ट २ तारिख आइतबार बुखर्हस्ट कम्युनिटी सेन्टरको चौरमा नेपाली समाज वेल्टशायरका अध्यक्ष रञ्जन मल्लको अध्यक्षता र स्वीन्डन बरो काउन्सिलका मेयर निल हप्किन्सको प्रमुख आतिथ्यतामा नेपाली सांस्कृतिक कार्यक्रम भएको हो । कार्यक्रम संयोजन नेपाली […]

error: Content is protected !!