राहत रकम लिएर तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोली २० सेप्टेम्बरमा नेपाल जाने

लन्डन । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोली राहत रकम लिएर २० सेप्टेम्बरमा नेपाल जाने भएको छ । नेपालमा २६ अगस्टमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ घोषणा गरिएको १ करोड १ लाख रुपैयाँ सहयोग रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरणका लागि टोली नेपाल जाने तयारी रहेको तमु धीं यूकेकी उपाध्यक्ष दिलमाया गुरुङले फेसबुकमार्फत […]
बेलायतका ३२ सहित विभिन्न देशका ६०७ विदेशी पर्यटक नेपाल बाढीमा अझै सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर बेलायतसहित विभिन्न ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका ६०७ विदेशी पर्यटक बेपत्ता भएको जानकारी दिए । बेपत्ता भएका विदेशी पर्यटकमध्ये २६९ पुरुष, ३२९ महिला र नौ लिङ्ग नखुलेका नागरिक […]
इङ्ग्ल्यान्डकै सबैभन्दा सुन्दर गाउँ ‘बिबरी र ट्राउट फार्म’सम्मको पारिवारिक यात्रा

शिवकुमार गुरुङ गत शनिबार हामीले लन्डनको व्यस्त वेम्बलीस्थित अल्पर्टन क्षेत्रबाट पारिवारिक कार यात्रा सुरु गर्यौँ। अल्पर्टनका साँघुरा सडकहरू पार गर्दै पेरिभेल, ग्रिनफोर्ड, नर्थोल्ट र अक्सब्रिज हुँदै A40 बाट M40 मोटरवेमा प्रवेश गर्यौँ। M40 को जङ्क्सन १ देखि जङ्क्सन ८ सम्म उत्तरतर्फ यात्रा गर्दा बिकन्सफिल्ड (Beaconsfield), हाइ विकम (High Wycombe) र ऐतिहासिक विश्वविद्यालय सहर अक्सफोर्ड (Oxford) […]