दोस्रो आदिवासी चलचित्र महोत्सव सम्पन्न: सिक्किम, भारतका मन्त्रीको उपस्थिति

बेलायत – बेलायतमा ‘दोस्रो आदिवासी चलचित्र महोत्सव’ आइतबार, २७ सेप्टेम्बर २०२६ का दिन अल्डरसटस्थित एम्पायर हलमा भव्यताका साथ सम्पन्न भएको छ। उक्त चलचित्र महोत्सवमा भारतको सिक्किम राज्यका स्वास्थ्य तथा परिवार कल्याण विभागका सम्माननीय मन्त्री गे छिरिङ ढुङ्गेल लगायत नेपाल र सिक्किमबाट ठूलो सङ्ख्यामा चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो। महोत्सवको पहिलो चरणमा आदिवासी डकुमेन्ट्री तथा चलचित्रहरू प्रदर्शन […]

error: Content is protected !!