राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गरे ९५औँ पटक रक्तदान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ पटक रक्तदान गरेका छन् । अस्पतालमा रगत अभाव हुन थालेपछि त्यसलाई कम गर्ने उद्देश्यले राप्रपाले शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा अध्यक्ष लिङ्देनले ९५औँ पटक रक्तदान गरेका हुन् । अस्पतालमा रगत अभाव हुन थालेको जानकारी पाएपछि पार्टीले रक्तदान […]

तमु प्ये ल्हु संघमा १६ सदस्यीय सल्लाहकार समिति गठन, निवर्तमान अध्यक्ष थिम्जे संयोजक

पोखरा । तमु प्ये ल्हु संघ केन्द्रीय समितिले निवर्तमान अध्यक्ष ओमबहादुर थिम्जे तमुको संयोजकत्वमा १६ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ। संघका केन्द्रीय अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमुको अध्यक्षतामा बिहीबार (कार्तिक १२) पोखरामा सम्पन्न सचिवालय बैठकले सल्लाहकार समिति मनोनयन गरेको हो। गत असोज १८ गते सम्पन्न संघको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार सचिवालय […]

भुटानमा हिमताल विस्फोट, तातोपानी कुण्ड र सडक बगायो

भुटान । भुटानको उत्तरी गासा जिल्लास्थित सिन्टाफु हिमताल विस्फोटपछि आएको बाढीले प्रसिद्ध गासा त्साचु तातोपानी कुण्ड बगाएको छ भने पुनाखा–गासा राजमार्गको एक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घटनापछि अधिकारीहरूले क्षतिको विवरण सङ्कलन र जोखिमको मूल्याङ्कन गरिरहेका छन् । डेली भुटानका अनुसार बिहीबार साँझ लुङ्गो, लया गेओगस्थित वाकिला पहाडनजिकको तालबाट पानी बाहिरिएको थियो । […]

एनआरएनएका पदाधिकारी र श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखाबीच भेटघाट

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरू र परराष्ट्र मन्त्रालयअन्तर्गतको श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखाका सहसचिब पुष्पराज भट्टराईबीच भेटघाट तथा छलफल सम्पन्न भएको छ। छलफलका क्रममा एनआरएनएको आगामी डिसेम्बर र जनवरीमा हुने सम्मेलनहरु, एनआरएनए डेभलपमेन्ट फन्डको पछिल्लो प्रगति तथा गैरआवासीय नेपाली नागरिकताको वर्तमान अवस्था र कार्यान्वयनका विषयमा विस्तृत छलफल भएको एनआरएनए सचिवालयले […]

डा. योगी विकाशानन्दले ३१ अक्टोबरमा पनि प्रवचन दिने

लन्डन । मनोक्रान्तिका अभियन्ता गुरु डा. योगी विकाशानन्दले बेलायतलगायत यूरोपका विभिन्न रास्ट्रमा बसोबास गर्ने नेपालीलाई यही अक्टोबर ३१ मा पनि प्रवचन दिने भएका छन् । आयोजक मनोक्रान्ति टिम यूकेका अनुसार डा.योगी विकाशानन्दले यूके समय बिहान ६:४५ बाट ९ बजेसम्म जुममार्फत लाइभ प्रवचन दिने छन् । यूरोपको समय बिहान ७:४५ देखि ९:४५ र नेपाल समय ११:४५ […]

error: Content is protected !!