पोखरेली मञ्च यूकेद्वारा गण्डकी प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर केसीको सम्मानमा विशेष कार्यक्रम सम्पन्न

बिक्रम भट्टराई – फार्नबोरो, बेलायत । पोखरेली मञ्च यूकेको आयोजनामा गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीको सम्मानमा विशेष स्वागत, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शनिबार (१४ नोभेम्बर २०२६) फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष, पूर्वअध्यक्ष, पदाधिकारी, समाजसेवी तथा […]
Lighting Up Colchester: CNS Joins the Christmas Lights Switch-On Parade

By Maj Udai Bahadur Gurung MBE COLCHESTER, UK – The festive season officially arrived in Colchester on Saturday, 14 November 2026, as the Colchester Nepalese Society (CNS) proudly took part in the annual Christmas in Colchester Lights Switch-On Parade. Participants gathered at the Mercury Theatre from 4:30 pm, joining 20 community groups taking part in […]
अनित्य : परिवर्तन नै जीवनको शाश्वत सत्य

शनिबार डा.योगी विकाशानन्दको प्रवचनमा अनित्य(Anitya) र चार आर्य सत्यबारे सुन्ने अवसर मिल्यो। विषय निकै गहिरो थियो, तर दैनिक जीवनका सामान्य उदाहरणसँग जोडेर बुझ्दा अझ रोचक र व्यावहारिक लाग्यो। अनित्य भनेको के हो? अनित्य भनेको परिवर्तनशीलता हो। हाम्रा पाँच ज्ञानेन्द्रिय र मनले अनुभव गर्ने वस्तु, दृश्य, स्वाद, स्पर्श, आवाज, गन्ध तथा मानसिक अनुभूतिहरू स्थायी हुँदैनन्। कुनै […]
बेलायतमा वृत्तचित्र ‘गोर्खा रुट्स: अ बर्न्ट ओक स्टोरी’ कहाँ र कहिले हेर्न सकिन्छ?

लन्डन । बेलायतको बर्न्ट ओकमा बसोबास गर्दै आएका गोर्खाली परिवारहरूको जीवनयात्रामा आधारित छोटो वृत्तचित्र ‘गोर्खा रुट्स: अ बर्न्ट ओक स्टोरी सार्वजनिक भएको छ। बार्नेट काउन्सिलले आयोजना गरेको लाइट + फ्लाइट फेस्टिभलअन्तर्गत आर्ट्सडिपोले बर्न्ट ओक नेप्लिज कम्युनिटीका सदस्यहरू र फिल्म निर्माता सोनम सुमारियासँगको सहकार्यमा यो वृत्तचित्र तयार पारेको हो। कथा के हो? ‘गोर्खा रुट्स’ बर्न्ट ओकमा […]
नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलनका लागि सभामुख डोलप्रसाद अर्याललाई निमन्त्रणा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पाँच पूर्वअध्यक्षसहितको प्रतिनिधिमण्डलले आइतबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेको छ। भेटका क्रममा कतारको दोहामा आगामी डिसेम्बर ११ र १२, २०२६ मा आयोजना हुन लागेको ‘नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन–२०२६’ मा प्रमुख आतिथ्यताका लागि सभामुख अर्याललाई निमन्त्रणा हस्तान्तरण गरिएको छ। प्रतिनिधिमण्डलमा पूर्वअध्यक्षहरू डा.उपेन्द्र महतो, जीवा लामिछाने, डा.बद्री […]