काममा जाने-त्यो मीठो अनुशासन ! [विचार]

साधारण बोलचालमा हामी नेपालीहरू प्रायः भन्ने गर्छौँ “म काममा जाने हो”, “भोलि मेरो काम छ”। सुन्दा यी अभिव्यक्तिहरू जति सरल र सामान्य लाग्छन्, यिनको गहिराइ र हाम्रो जीवनमा पार्ने प्रभाव भने त्यति नै व्यापक रहेछ। यी सामान्य अभिव्यक्तिभित्र हाम्रो दैनिक जीवनको नियमितता, समयको अनुशासन, जिम्मेवारी र कर्तव्यबोध लुकेको हुँदो रहेछ। नियमित काममा जाने दिनहरूमा म […]

नुवाकोटको पञ्चकन्या गाउँपालिकाले विवाहित महिलालाई पञ्चेबाजा तालिम दिने

नुवाकोट । पञ्चकन्या गाउँपालिकाले विवाहित महिलाका लागि १५ दिने पञ्चेबाजा तालिम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत महिला सशक्तीकरण तथा सीप विकास कार्यक्रममार्फत तालिम सञ्चालन गर्न लागिएको हो । गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले मंसिर ८ मा जारी गरेको सूचनाअनुसार तालिममा सहभागी हुन इच्छुक महिलाले सात […]

error: Content is protected !!