लाइबेरियाको एक विद्यालयमा कम्तीमा २३ बालबालिकाको मृत्यु

SHARE:

काठमाडौं । अफ्रिकी मुलुक लाइबेरियाको एक विद्यालयमा कम्तीमा २३ बालबालिकाको मृत्यु भएको छ ।

बुधबार लाइबेरियाको राजधानी मोन्रोभियाबाटनजिकै रहेको विद्यालयमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।

मस्जिदसमेत रहेको विद्यालयमा आगलागी हुँदा अधिकांश बालबालिका निदाइरहेको जनाइएको छ ।

आगलागी के–कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

यसैबीच, लाइबेरियाका राष्ट्रपति जर्ज वेइले घटनाप्रति शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति धैर्यधारण गर्न अपील गरेका छन् ।

घटनामा अरु बालबालिकाको पनि ज्यान गएको आशंकामा खोजी भइरहेको जनाइएको छ । (एजेन्सी)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!