२० जुनमा पञ्चासे हर्पनडाँडा समाज यूकेको वार्षिक भेटघाट, के के छन् आकर्षण ?

SHARE:

लन्डन । पञ्चासे हर्पनडाँडा समाज यूकेको यही जुन २० मा वार्षिक भेटघाट हुँदै छ ।

विगतका वर्षहरुमा झैं यस वर्ष पनि विविध कार्यक्रमसहित भेटघाट हुन लागेको समाजका पीआर प्रकाश गुरुङले जनाएका छन् । कार्यक्रम फार्नबोरोस्थित स्यामुयल कोडी स्कुलमा दिउँसो १ बजेदेखि राति १० बजेसम्म हुनेछ ।

कार्यक्रममा बीबीक्यू, राफल ड्र, सांस्कृतिक प्रस्तुतिलगायत आकर्षण रहेको आयोजकले जनाएको छ । समाजले उक्त कार्यक्रममा सहभागी हुन बेलायतवासी नेपालीमा आग्रह गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!