ट्रम्पविरुद्ध लगाउने भनिएको महाअभियोगको तयारीका लागि छलफल

SHARE:

काठमाडौं । अमेरिकी संसदले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाउने भनिएको महाअभियोगको तयारीका लागि विभिन्न सरकारी अधिकारीहरुसँग छलफल गरिरहेको छ ।

संसदले उपराष्ट्रपति माइक पेन्सका विशेष सल्लाहकार र अमेरिकी सेनाका लेफ्टिनेन्ट कर्णेल अलेक्जेण्डर भिन्डम्यानलगायतका उच्च सरकारी अधिकारीहरुसँग छलफल गरेको छ ।

त्यसलगत्तै युक्रेनका लागि पूर्व अमेरिकी विशेष दूत कर्ट भोल्कर र राष्ट्रिय सुरक्षा परिषदका विशेषज्ञ टोलीका सदस्यहरुसँग पनि छलफल गर्ने बीबीसीले जनाएको छ ।

उक्त अनुसन्धान राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति वोल्डामिर जेलेन्स्कीबीच गत जुलाइमा भएको भनिएको फोन संवादमा केन्द्रीत रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!