भारतमा उपभोक्ता मामिला मन्त्री पासवानको निधन

SHARE:

नयाँदिल्ली २३ असोज । भारतका उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालय सम्हाल्दै आएका मन्त्री राम विलास पासवानको निधन भएको छ ।

भारतको स्थानीय समयअनुसार बिहीबार बेलुका ६.५० मा फोर्टिस इस्कोर्टस हर्ट इन्ष्टीच्युटमा उनको निधन भएको हो । पासवान केही हप्ता अगाडिदेखि नै अस्पतालमा भर्ना भएका मुटु सम्बन्धी शल्यक्रिया पनि गरिएको थियो ।

दलित समुदायका अति प्रभावशाली नेता मानिनु हुने ७४ वर्षीय पासवान लोक जनशक्ति पार्टीका संस्थापक समेत थिए । उनले सन् २००० मा स्थापना गर्नु भएको पार्टीको अहिले उहाँकै ३७ बर्षीय छोरा चिराग पासवानले नेतृत्व गरेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!