अमेरिका निर्वाचन : बाइडेनलाई सुरुवाती अग्रता

SHARE:

वासिङटन डिसी कात्तिक १९ । अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचनमा बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्प आफ्ना प्रतिद्वन्द्वी जो बाइडनसँग पछि परिरहेका छन् ।

अहिलेसम्मको परिणाम अनुसार, बाइडनले १२२ इलेक्टोरल भोट जितेका छन् भने ट्रम्पले ९२ भोट पाएका छन् । ट्रम्पले नर्थ डकोटा, साउथ डकोटा, वायोमिङ, लुइजियाना, केन्टकी र नेब्रास्का राज्य जितेका छन् । इन्डियानामा पनि उनी अघि छन् ।

बाइडनले डिस्ट्रिक्ट अफ कोलम्बिया, न्युयोर्क र न्यु मेक्सिको जितेका छन् । राष्ट्रपति बन्नका लागि २७० इलेक्टोरल भोट जित्नुपर्ने हुन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!