हार्दिक बधाई तथा शुभकामना
हाम्रो कान्छो बुबा तथा भतिज श्री तिर्थ (अनिल) मल्लज्यु श्री तिर्थ (अनिल) मल्लज्यु गैर आबशीय नेपाली संघ बेलायत यूकेको युवा संयोजक जस्तो गरिमामय पदमा अत्यधिक मतले बिजयी होइबसेकोमा उहाँ लगायत नबनिर्वाचित सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
भतिज सुनिल (नन्द) मल्ल
सानी मुमा सूना देबी मल्ल तथा सम्पूर्ण परिवार







