बेलायतको संयोजनमा एनआरएनएको तेस्रो अन्तर्राष्ट्रिय स्वास्थ्य सम्मेलन सेप्टेम्बरमा

SHARE:

लन्डन भदौ ११ । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य विभागले तीन दिने तेस्रो अन्तर्राष्ट्रिय स्वास्थ्य सम्मेलन सेप्टेम्बरमा गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय स्वास्थ्य सम्मेलन आगामी १७, १८ र १९ सेप्टेम्बर २०२१ मा आयोजना गर्न लागेको संयोजनको जिम्मा पाएको एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिए ।

‘गैरआवासीय नेपाली संघ, स्वास्थ्य विभागद्वारा तेस्रो अन्तर्रास्ट्रिय स्वास्थ्य सम्मेलन आगामी १७ , १८ र १९ सेप्टेम्बर २०२१ मा आयोजना गर्न लागेको अवगत गराउँदै उक्त कार्यक्रमको संयोजन गैरआवासीय नेपाली संघ युकेले गर्न लागेको जानकारी गराउन चाहन्छौं। उक्त दिनको कार्यक्रममा सहभागी भैदिनु हुन हार्दिक आमन्त्रण गर्दछौं,’ अध्यक्ष मगरले सामाजिक सञ्‍जालमा लेखेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!